नेपालभरि जलपक्षीको गणना शनिबार शुरु हुँदै

चितवन : देशभरि नै शनिबार जलपक्षीको गणना शुरु हुँदैछ। यसै मेसोमा चितवनमा पनि जलपक्षी गणना शुरु हुंँदैछ।हरेक वर्ष जनवरी १-१६ तारिखसम्म जलपक्षी गणना गरिंँदै आएको छ।अन्तरराष्ट्रिय संस्था वेटल्यान्ड इन्टरनेशनलले जनवरी १ देखि विश्वभरि नै जलपक्षी गणना गर्ने गर्छ।सोहीअनुसार चितवनलगायत देशभरि जलपक्षी गणना गर्न लागिएको वेटल्यान्ड इन्टरनेशनलका राष्ट्रिय संयोजक चराविद डा. हेमसागर बरालले जानकारी दिए।उनका अनुसार देशभरका निकुञ्ज तथा चरा संरक्षित क्षेत्रमा टोली विभाजन गरी गणना शुरु गरिनेछ।&n

सम्बन्धित सामग्री

शनिबार हुने मिस्टर नेपालको फिनालेमा भिड्दै १९ प्रतिस्पर्धी

काठमाडौं । पुरुषहरुको सौन्दर्य प्रतियोगिता मिस्टर नेपाल २०२३ को ग्राण्ड फिनाले आगामी शनिबार काठमाडौंमा हुँदैछ । १९ जना प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् । विजेताले मिस्टर वर्ल्ड २०२३ र मिस्टर ग्लोबल २०२३ मा सहभागिताको अवसर प्राप्त गर्नेछन् । प्रतिस्पर्धामा चिकित्सक, शिक्षक, इन्जिनियर, चार्टड एकाउन्टेन्ट, पाइलट पेशामा स्थापित पुरुष सहभागी छन् । फिनालेको उल्टो गणना सुरु भइसक्दा […]

सुनसरी क्षेत्र ४ को मतगणना अझै हुन सकेन शुरु

विराटनगर : शनिबार मत गणनाका क्रममा विवाद उत्पन्न भएपछि स्थगित भएको गणना अझै शुरु हुन सकेको छैन।मतगणनामा धाँधली भएको भन्दै काँग्रेसका प्रतिनिधिहरूले मत पुनः मत गणना हुनुपर्ने भन्दै माग राख्दा एमालेका प्रतिनिधिहरूले पुनः मत गणना गर्न सम्भव नहुने बताउँदै गणना चालू राख्नुपर्ने माग राखेका थिए।दुई मुख्य दलको विवाद चर्किएपछि शनिबार साँझ निर्वाचन कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो तर सर्वदलीय बैठकमा पनि सहमति हुन नसकेपछि  निर्वाचन कार्यालयले सूचना टाँस गरेर मतगणना स्थगित

पोखरामा गिद्ध गणना गरिने

गण्डकी– पोखरामा शनिबार गिद्ध गणना गरिने भएको छ । पोखरा पक्षी समाजको सक्रियतामा प्रत्येक वर्ष सेप्टेम्बरको पहिलो शनिबार गिद्ध गणना गर्ने गरिएअनुसार पोखरामा गिद्ध गणना गर्न लागिएको हो । प्रत्येक वर्षको सेप्टेम्बरको पहिलो शनिबारलाई अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका रुपमा लिने गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मन शान्त घिमिरेले जानकारी दिए । गिद्ध मरेको सिनो खाएर […]

सिन्धुलीमा मत गणना सुस्त, एउटै वडाको नतिजा आउन २० घण्टा बढी समय

सिन्धुलीमा मतगणना निकै सुस्त भएको छ। शनिबार बिहान १ बजेबाटै गणना सुरु भएको सिन्धुलीको मरिण गाँउपालिकामा यो समाचार तयार पार्दासम्म तीन ओटा वडा मात्रै गणना भएको छ।...

काठमाडौँ महानगरको मतगणनामा ढिलाइ, छिटो गर्ने आयोगको तयारी

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मतगणनामा ढिलाइ हुने सङ्केत देखिएको छ । शनिबार बिहान १० बजेदेखि मतगणना सुरु भए पनि १२ बजेसम्म करिब १०० मत मात्र गणना भएको छ । सुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको छ । दलका प्रतिनिधिको सङ्ख्या बढाएर अन्य स्थानबाट एकसाथ गणना थाल्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन […]

खोटाङका २ पालिकामा एमाले, १ मा कांग्रेसको अग्रता

३१ वैशाख, खोटाङ । खोटाङको १० स्थानीय तहमध्ये पाँच स्थानीय तहको मत गणना शुक्रबार रातिदेखि जारी छ । पाँच पालिकाको गणना शनिबार बिहान सुरु हुँदैछ । केपिलासगढी गाउँपालिका केपिलासगढी गाउँपालिका–१ फेदीबाट गणना सुरु भएको छ । हालसम्म एमालेका अध्यक्षका उम्मेदवार कृष्णकुमार राईले १३१, कांग्रेसका अध्यक्षका उम्मेदवारले समिर राईले १०० र नेकपा एकीकृत समाजवादीका माइतीरात राईले […]

कांग्रेस खुला केन्द्रीय सदस्य : २९९३ मत गणना हुँदा कसको मत कति ? (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको खुला ३५ जना केन्द्रीय सदस्य चयनका लागि भएको चुनावको मत गणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार सुरु भएको गणना आइताबार पनि जारी छ । आइतबार ३ बजेसम्म २९९३ मत गणना भएको छ । अझै साढे १६ सय मत गणना हुन बाँकी छ । ३५ सिटका लागि ९९ जना प्रतिस्पर्धामा […]

राष्ट्रिय बाघ गणना चितवन राष्ट्रिय निकुञ्जबाट सुरु

काठमाडौँ– राष्ट्रिय बाघ गणना सुरु भएको छ । वनमन्त्री रामसहाय प्रसाद यादवले चितवनको सौराहामा शनिबार एक कार्यक्रमबीच बाघ गणनाको उद्घाटन गरेका हुन्। उद्घाटनसँगै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट गणकहरुले काम थालेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिस्ट वेदकुमार ढकालले जानकारी दिए। पहिलो चरणमा चितवन–पर्सा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा गणना हुनेछ। त्यसका […]

जनगणनामा अनुवंशीय रक्तस्राव भएका व्यक्तिको गणना हुने

काठमाडौँ– सरकारले राष्ट्रिय जनगणना–२०७८ मा यसपटक अनुवंशीय रक्तस्राव (हेमोफिलिया) भएका व्यक्तिको पनि गणना गर्ने भएको छ। जनगणनामा अपाङ्गता भएकाको सूचीमा १०औँ नम्बरमा हेमोफिलिया भएका व्यक्तिको गणना गर्ने सूची रहेको छ । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा हेमोफिलिया सोसाइटी, नेपालका महासचिव विकल्प न्यौपानेले हेमोफिलिया भएका व्यक्ति धेरै भएकाले कोही पनि नछुट्ने तरिकाले गणना गर्न आग्रह गरे । […]

सुनसरीमा समानुपातिकतर्फ मत गणना शनिबार मात्रै सकिने

अर्जुन सुवेदी- सुनसरीः सुनसरीमा समानुपातिकतर्फ जारी मत गणना भोलि शनिबार मात्रै सकिने भएको छ। शुक्रबार साँझसम्मको पछिल्लो परिणामअनुसार यस जिल्लामा नेकपा एमाले अगाडि रहेको छ। एमालेले सुनसरीमा सुरुवाती अवस्थादेखि नै अग्रता कायम गर्दै आएको छ।  जिल्ला निर्वाचन कार्यालय सुनसरीले उपलब्ध गराएको विवरणअनुसार नेकपा...