रुस छाड्न आफ्ना नागरिकलाई फ्रान्सको आग्रह

फ्रान्सले बिहीबार आफ्ना नागरिकहरूलाई युक्रेनमा मस्कोको आक्रमण तथा रुस र युरोपेली संघबीचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रुस छोड्न आग्रह गरेको छ। 'रुसले युक्रेनमा गरेको आक्रमण र...

सम्बन्धित सामग्री

अमेरिकी नागरिकलाई तत्काल रुस छोड्न आग्रह

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन युद्ध तीव्र पार्ने अभिव्यक्तिसँगै मस्कोस्थित अमेरिकी दूतावासले रुसमा बसोबास गरिरहेका अमेरिकी नागरिकहरूलाई तत्काल रुस छोड्न आग्रह गरेको छ ।  दूतावासले सुरक्षा सतर्कता जारी गर्दै भनेको छ, “अमेरिकी नागरिकहरूले रुस भ्रमण गर्नु हुँदैन र सीमित व्यावसायिक भ्रमण विकल्प बाँकी रहेकाले तत्कालै रुसमा बसोबास गर्दै आएका अमेरिकीहरूले तत्कालै रुस छोड्नु […]

देश छाडेर जान चाहने युक्रेनी नागरिकलाई सुरक्षित बाटो दिन राष्ट्र सङ्घको आग्रह

देश छोडेर जान चाहने युक्रेनी नागरिकलाई सुरक्षित बाटो दिन राष्ट्र सङ्घले आग्रह गरेको छ । राष्ट्र सङ्घको मानवीय सहायतासम्बन्धी निकायका प्रमुख मार्टिन ग्रिफिथ्सले युक्रेनका नागरिकलाई सुरक्षित ठाउँतर्फ जान दिन अपिल गर्नुभएको हो । न्युयोर्कमा सुरक्षा परिषद्को आपत्कालीन बैठकमा उहाँले रुस–युक्रेन युद्धका कारण युक्रेनमा फसेका लाखौँ नागरिकको दयनीय अवस्थाबारे चर्चा गर्नुभयो । हिंसा, डर र पीडामा मानिसहरूले समय बिताइरहेको उल्लेख गर्दै उहाँले जुनसुकै ठाउँ वा दिशातर्फ स्वेच्छिक रूपमा जान दिन आग्रह गर्नुभएको छ । राष्ट्र सङ्घका लागि रु...

आफ्ना नागरिकलाई रुस यात्रा नगर्न जापानको चेतावनी

जापानी विदेश मन्त्रालयले युक्रेनका घटनाहरूलाई लिएर देशमा लगाइएको प्रतिबन्धका बीच आफ्ना नागरिकहरूलाई रुसको यात्रा नगर्न सल्लाह दिएको छ। विदेश मन्त्रालयले रुसको लागि जोखिमको स्तर बढाएको छ (स्तर ३), जापानी नागरिकहरूलाई जुनसुकै उद्देश्यले भए पनि रुसको भ्रमण नगर्न आग्रह गरेको छ। युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रहरूका लागि शीर्ष (स्तर ४) को चेतावनी दिइएको छ ।जापानी विदेश मन्त्रालयले रुसमाथि लगाइएको प्रतिबन्धलाई ‘अझै बलियो’ बनाउन सकिने बताएको छ।मन्त्रालयको तथ्याङ्कअनुसार हाल रुसमा २ हजार

आफ्ना नागरिकलाई रुस छोड्न फ्रान्सको आग्रह

फ्रान्सले बिहीबार आफ्ना नागरिकलाई युक्रेनमा मस्कोको आक्रमण तथा रुस र युरोपेली संघबीचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रसिया छोड्न कडा आग्रह गरेको छ।

आफ्ना नागरिकलाई रुस छोड्न फ्रान्सको आग्रह

फ्रान्सले बिहीबार आफ्ना नागरिकलाई युक्रेनमा मस्कोको आक्रमण तथा रुस र युरोपेली संघबीचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रसिया छोड्न कडा आग्रह गरेको छ।

युक्रेन–रुस युद्ध : फ्रान्सद्वारा आफ्ना नागरिकलाई रुस छाड्न आग्रह

फ्रान्सले आफ्ना नागरिकहरूलाई युक्रेनमा मस्कोको आक्रमण र रुस र युरोपेली सङ्घबीचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रुस छाड्न कडा आग्रह गरेको छ ।  ‘रुसले युक्रेनमा गरेको आक्रमण र अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको सन्दर्भमा हामीले आफ्नो सतर्कता बढाउनुपर्छ’, विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा लेखेको छ  । मन्त्रालयले फ्रान्सेली नागरिकहरूलाई रुसमा रहेको आफ्नो दूतावासको वेबसाइटमा फ्रान्सका लागि “अप्रत्यक्ष“ उडानहरूको “गैर–विस्तृत“ सूचीका लागि ईयू सदस्य राष्ट्रहर...

असुरक्षा बढेपछि युक्रेनमा रहेका आफ्ना नागरिकलाई फर्किन भारतको आग्रह

रुस र युक्रेनबीच तनाव बढ्दै गएपछि भारतले त्यहाँ रहेका आफ्ना नागरिकका लागि एड्भाइजरी जारी गरेको छ । युक्रेनमा असुरक्षा बढेको भन्दै भारतले आफ्ना नागरिकलाई युक्रेन छोड्न भनेको छ । युक्रेनमा बस्नै पर्ने बाध्यता नभएकाहरुलाई त्यहाँबाट फर्किन भारतको आग्रह छ । युक्रेनमा झण्डै २० हजार भारतीय नागरिक रहेका अनुमान छ । यसमध्ये सबैभन्दा धेरै विद्यार्थीहरु रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच, रुस र बेलारुसले युक्रेनको सीमा क्षेत्रमा साझा सैन्य अभ्यासको अवधि बढाउने घोषणा गरेका छन् । यसले रुस पछि हट्ने सङ्केत नदेखिएको विश्लेषण...

भारतीय नागरिकलाई  युक्रेन छाड्न अपिल

रुस र युक्रेनबीच जारी तनाबबीच भारतलगायत विभिन्न मुलुकले आफ्ना नागरिकलाई अस्थायी रुपमा युक्रेन छाड्न अपिल गरेका छन् । भारतले बस्न आवश्यक नभएका सबै भारतीय नागरिकलाई अस्थायी रुपमा युक्रेनबाट बाहिरिन आग्रह...