दुवै खोप लगाएका ९० प्रतिशत व्यक्तिमा कोरोना भाइरस विरुद्ध ‘एन्टिबडी’ बन्यो

काठमाडौं । कोरोना भाइरस विरुद्धको दुवै डोज खोप लगाएका ९० प्रतिशत व्यक्तिमा भाइरस विरुद्ध एन्टिवडी बनेको पाइएको छ । असार २१ गते देखि साउन ३० गते सम्म देशभरका खोप लगाएका र नलगाएका १३ हजार १ सय ६१ जनामा गरिएको सर्वेक्षणले खोप लगाएका ९० प्रतिशत व्यक्तिको शरीरमा एन्टिवडी बनेको पाइएको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको सूचनामा […]

सम्बन्धित सामग्री

भारतमा ३ करोड बालबालिकाले पाए कोरोना भाइरस विरुद्धको खोप

काठमाडौं– भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । खोप लगाएका तीन करोड बालबालिकाहरू १२ देखि १४ वर्षसम्मको उमेरको रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा १२ देखि १४ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन गत मार्च १६ देखि सुरु गरिएको हो ।  कोरोना भाइरस विरुद्धको खोप […]

डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित

कोपेनहेगन । डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित गरिएको छ । गत फेब्रुअरीका कोरोना भाइरस नियन्त्रण सम्बन्धी व्यवस्थाहरू हटाएको डेनमार्कले अहिले खोप अभियान नै स्थगित गरेको हो । कोरोना भाइरसको महामारी कम हुँदै गएपछि सरकारले त्यसको नियन्त्रणका लागि अपनाइने उपायहरू लागू गर्नु नपर्ने ठहर गरेको हो । स्वास्थ्य मन्त्रालयले खोप गराएकाहरूको सङ्ख्या अत्यधिक भइसकेको […]

खोप लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न चिकित्सककाे आग्रह

कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप नलगाउनेहरुमा यसको जोखिम बढी हुने चिकित्सकहरुले बताएका छन्।

भीड धेरै भएपछि खोप केन्द्र थप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाउने खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए।

सबै नेपालीलाई खोप प्राथमिकता : प्रधानमन्त्री

‘अहिलेको प्रथामिकता भनेको सबै नेपालीलाई जतिसक्दो चाँडो खोप उपलब्ध गराउनु हो,’ प्रधानमन्त्री देउवाले भने, ‘कोरोना भाइरस महामारीविरुद्ध लड्न सबै नेपालीलाई खोप आवश्यक भएको हुँदा त्यो जुटाउन लागिपरेको छु।...

अमेरिकाले दिएको २५ लाख कोरोना भाइरस विरुद्धको खोप पाकिस्तानलाई प्राप्त

अमेरिकाले दिएको कोरोना भाइरस विरुद्धको २५ लाख खोप पाकिस्तान आइपुगेको छ ।  अमेरिकाले पाकिस्तानलाई मोडेर्ना खोप उपलब्ध गराएको हो । यो खोपले पाकिस्तानमा फैलिएको कोरोनाभाइरसको महामारी

कोरोना भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुनसक्छ : बेलायत

काठमाण्डाै - बेलायतको जासुसी संस्थाले पनि कोरोना भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुन सक्ने बताएको छ । अमेरिकाको जासुसी संस्थाले वुहानको एक प्रयोगशालाबाट कोरोना भाइरस बाहिरिएको दाबी गरेको केही समयपछि बेलायतको जासुसी संस्थाले पनि भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुन सक्ने बताएको बीबीसीले जनाएको छ ।जासुसी संस्थाले भाइरस प्रयोगशालाबाट बाहिरिएको बताएसँगै बेलायतका खोप मन्त्री नदिम जहावीले कोरोना भाइरसको स्रोत पत्ता लगाउन थप अनुसन्धानहरु गर्न आग्रह गर्नुभएको छ । भविष्यमा प्रयोगशालाहरुको कमजोरीका कारण मानव स्वास्थ्यमा आउन सक्ने...

स्टार अस्पतालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको आग्रहमा शुक्रबारदेखि खोप लगाउन सुरु गरेको अस्पतालले जनाएको छ। सरकारको कार्यक्रम अनुसार अस्पतालले उक्त खोप आइतबारसम्म लगाउनेछ।

निजी क्षेत्रलाई पनि कोरोनाको खोप ल्याउन दिइने

सरकारले निजी क्षेत्रलाई समेत कोरोना भाइरस विरूद्धको खोप आपूर्ति गर्न अनुमति दिएको छ।