काठमाडौँ- चिनियाँ संसदका रूपमा राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सु तीन दिने औपचारिक भ्रमणका लागि सोमबार नेपाल आइपुगेका छन्। उनी नेतृत्वको टोली रुस, मङ्गोलिया हुँदै दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका ली चान्सुलाई विमानस्थलमा सापकोटाले स्वागत गरेका थिए। भदौ २९ गतेसम्म नेपालमा रहने उनले मंगलबार प्रधानमन्त्री […]