हामी फेरि कहिलेदेखि हात मिलाउन सक्छौँ ?

हामी एक–अर्काबीच भेट हुँदा हात मिलाउँछौँ । यो चलन धेरै पहिले सुरु भयो । धेरै चुनौतीको सामना गरेको अभिवादनको यो शैली (ह्यान्डसेक) अहिले पनि अभ्यासमा छ । आदिमकालमा सुरु भएको हात मिलाउने शैली...

सम्बन्धित सामग्री

गायक अरिजित सिंहलाई कन्सर्टमा दुर्व्यवहार

एजेन्सी । भारतीय चर्चित गायक अरिजित सिंहलाई कन्सर्टका क्रममा एक फ्यानले दुर्व्यवहार गरेका छन् । कार्यक्रमकोबीच एक फ्यानले अरिजितसँग हात मिलाउन खोज्दा दाहिने हात ताने, हात तान्दा उनको सन्तुलन गुम्यो र चोट लागेको छ । उनी महाराष्ट्रको औरंगाबादमा लाइभ परफॉर्मन्स दिइरहेका थिए, जहाँ कन्सर्टको क्रममा एक व्यक्तिले उनको हात तानेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको […]

सन्दीपले किन स्कटिस खेलाडीहरुसँग हात मिलाउन चाहेनन् ? (भिडिओ)

सबै खेलाडीहरु एक अर्कासित हात मिलाउँदै ‘क्रस’ हुँदा अन्तिममा रहेका सन्दीपले पनि दिपेन्द्र र सोमपालसँग हात मिलाउँछन् । तर, स्कटिस खेलाडीहरु पालो आएपछि उनी मुस्काउँदै अघि बढ्छन् ।

मास्क लगाएर हात मिलाउने आफ्नै छोरालाई राजेन्द्र लिङ्देनले नचिनेपछि (फोटोफिचर)

काठमाडौं । बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवस एवं ३०१ औं पृथ्वी जयन्तीका अवसरमा जलपान कार्यक्रम गर्यो । जलपान कार्यक्रममा बनाइएको मञ्चमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका उपाध्यक्ष, महामन्त्री, सांसदहरु

झापा १: विश्वप्रकाश र अग्निका लागि अग्नि परीक्षा

झापा – आइतबार बिहान करिब ११ बजेतिर झापाको धुलाबारी बजारमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बजारका पसलेसँग हात मिलाउँदै थिए। उनले करिब एक घण्टाको समयमा धुलाबारी बजारका प्रायः सबै पसलेसँग हात मिलाउन भ्याए। कसैले नमस्कार मात्र गरे। उनले यस्तो रफ्तारमा हात मिलाए कि मतदाताको कुरा सुन्न उनलाई समय नै थिएन। उनले भनेको कुरा यति मात्र […]

भोट माग्न हरिकृष्णको घरदैलो : हात जोड्दै हिँड्दै

नाम घरदैलो भएपनि करिब दुई घण्टासम्म हरिकृष्ण ब्यञ्जनकारको टिमलाई पछ्याउदा उनीहरु कुनै पनि घरमा भने थिएनन् । सडक छेउमा भएका र हात मिलाउन मन गरेकाहरुलाई मुसुक्क हाँस्दै नमस्कार गरे र हात मिलाउँदै गए ।

विनोद भन्छन्, 'कप्तानसँग कुनै विवाद छैन'

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र विनोद भण्डारीबीच मैदानमा हात मिलाउन खोज्दा मिलाउन नमानेको विषयमा सामाजिक सञ्जालमा चर्चा भयो । तर, सामाजिक सञ्जालमा चर्चा चलेजस्तो मैदानमा दुई खेलाडीबीच केही नभएको विनोद भण्डारी बताउँछन् । भिडियोलाई बङ्ग्याएर हालिएको उनले रातोपाटीसँग भने । सन्दीप र विनोदबीच मैदानमा भएको वास्तविकता विनोदले भने, ‘सन्दीपले ओभर सकिएपछि आफ्नो क्याप माग्नलाई हात अगाडि बढाएको र क्याप म सँग नभएर अर्को खेलाडीसँग थियो, त्यसैले मैले म सँग होइन भने

कोरोनाले बदल्यो ओलम्पिकको नियम, विजेताले आफैं राख्नुपर्नेछ गलामा मेडल

ओलम्पिकमा भाग लिने हरेक खेलाडी सपना मेडल जित्नु हुन्छ । जीत हासिल गरेपछि ती खेलाडीलाई पोडियममा राखेर मेडल लगाइदिने गरिन्छ । यो उनीहरुको जीवनकै सबैभन्दा स्मरणीय क्षण पनि मानिन्छ । तर टोकियो ओलम्पिकमा यस्तो हुनेछैन । यसपटक विजेता खेलाडीले आफैं आफ्नो गलामा मेडल झुन्ड्याउनेछन् । पदक वितरण समारोहमा खेलाडीलाई हात मिलाउन र गला लगाउन पनि पाइनेछैन । कोरोना महामारीका कारण टोकियोमा संकटकाल लागु छ । ओलम्पिक रंगशालामा दर्शक छिर्न पाउने छैनन् । यसअघि हरेक रंगशालामा ५० प्रतिशत वा अधिकतम १० हजार दर्शक

कोरोनाबाट बच्न हात धुनुस्

कोरोना भाइरस (कोभिड १९) बाट बच्ने उपायमा नियमित साबुन–पानीले हात धुनु, तातो पानी सेवन गर्नु, हात मिलाउन छोड्नु, बाहिर जाँदा माक्स प्रयोग गर्नु प्रमुख मानिन्छ । यसो गर्नाले अन्य रोगबाट पनि बच्न सकिन्छ । कोरोना भाइरस संक्रमितको सिँगान तथा खकारका साथै सूक्ष्म थोपाहरू आँखा, नाक वा घाँटीको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्दछ । धेरैजसो अवस्थामा […]

हात मिलाउन छाड्नुस् ! प्रदेश सरकारले ल्याउँदैछ नीति

२३ वैशाख, हेटौंडा । भेट्दा नमस्कार गर्दै अभिवादन साट्नु हाम्रो आफ्नो मौलिक शैली हो । पछिल्लो समय हात मिलाउँदा प्रचलन बढ्दो छ । तर, अब प्रदेश सरकारले हात मिलाउन नपाउने गरी ँनो हृयाण्डसेक’ नीति नै ल्याउने भएको छन् । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हात मिलाउन नपाउने नीति ल्याउने बताएका …