युरोकप : पोर्चुगलमाथि जर्मनीकाे शानदार जित

काठमाडाैं। युरोकप फुटबलमा गएराति भएको खेलमा जर्मनीले पोर्चुगलमाथि ४–२ को शानदार जित हात पारेको छ। जर्मनीको म्युनिखमा भएको खेलमा काई हाभर्टस् र रोबिन्स गोसेन्सले एक एक गोल गरे भने रूबेन डियाज र राफेल गुइरेरोले आत्मघाती गोल गरेका थिए। खेलमा सुरुवाती अग्रता भने १५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले लिएको थियो। पोर्चुगलका लागि थप गोल डिएगो जोटाले गरे।

सम्बन्धित सामग्री

एमबाप्पेको दुई गोलमा फ्रान्सले नेदरल्यान्ड्सलाई हरायो

केलियन एमबाप्पेको कप्तानीमा रहेको फ्रान्सले युरोकप छनोट फुटबलमा शानदार जित निकालेको छ ।

स्वेडेनलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

काठमाडौं । स्विडेनलाई हराउँदै घरेलु टोली इंग्ल्यान्ड महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्विडेनमाथि घरेलु टोलीले ४–० को शानदार जित निकाल्दै फाइनलमा पुगेको हो । इंग्ल्यान्डको ब्रमाल लेन सेफिल्डमा भएको खेलमा घरेलु टोलीलाई जिताउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्वीले समान १–१ गोल गरे । पहिलो […]

२५ वर्षपछि इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा

काठमाडौं, असार २० । इंग्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । युक्रेनविरुद्ध सहज जित निकाल्दै उसले सेमिफाइनलको यात्रा सुरु गरेको हो । भर्खरै सम्पन्न खेलमा इंग्ल्याण्डले युक्रेनविरुद्ध ४–० को शानदार जित दर्ता गरायो । इंग्ल्याण्डलाई सहज जित दिलाउन कप्तान ह्यारी क्यानले दुई गोल गरे । इटालीमा भएको खेलमा इंग्ल्याण्डले सुरुवातमै अग्रता लिएको थियो । […]

युक्रेनमाथि ४–० को जितसहित इंग्ल्याण्ड युरोकप सेमिफाइनलमा

काठमाडाैं।युक्रेनमाथि ४–० को शानदार जित निकाल्दै इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ।इंग्ल्याण्डको जितमा ह्यारी केनले दुई तथा ह्यारी मगुएर र जोर्डन हेन्डर्सनले एक–एक गोल गरे।इंग्ल्याण्डले सन् १९६६ को विश्वकपछि पहिलोपटक प्रमुख प्रतिस्पर्धाको नकआउट चरणको एक खेलमा चार गोल गरेको हो।२५ वर्षपछि युरोकपको सेमिफाइनलमा पुगेको इंग्ल्याण्डले फाइनल प्रवेशका लागि डेनमार्कको सामना गर्नेछ।चेक गणतन्त्रमाथि २–१ को जित निकाल्दै डेनमार्क सेमिफाइनलमा पुगेको छ।

पच्चीस वर्षपछि पहिलो पटक इङ्गल्याण्ड युरोकपको सेमिफाइनलमा, युक्रेन निरीह

इङ्गल्याण्ड १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इटालीको रोमस्थित स्टाडियो ओलम्पिको स्टेडियममा  शनिबार राति भएको क्वार्टरफाइनलमा युक्रेनमाथि शानदार जित हासिल गर्दै इङ्गल्याण्ड अन्तिम चारमा पुग्न सफल भएको हो ।

इंग्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा

शानदार जित निकाल्दै इंग्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वाटरफाइनलमा युक्रेनमाथि इंग्ल्याण्डले ४–० को जित दर्ता गरेको हो । इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केनले दुई तथा ह्यारी मागुइरी र जोर्डन हेन्डर्सनले एक–एक गोल गरे । रहीम स्ट्रर्लिङ्गको सहयोगमा केनले चौथो मिनेटमा गोल गरि इंग्ल्याण्डलाई सुरुवाति अग्रता दिलाए । ४६ औँ […]

डोलबर्गको दुई गोलमा वेल्सलाई हराउँदै डेनमार्क क्वाटरफाइनलमा

काठमाडौं । क्यास्पर डोलबर्गको दुई गोल मद्दतमा वेल्सलाई पराजित गर्दै डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेदरल्याण्ड्सको आम्सटरडमस्थित योहान क्रुफ एरेनामा शनिबार राति भएको पहिलो प्रिक्वाटरफाइनल खेलमा डेनमार्कले वेल्सलाई ४-० ले पराजित गरेको हो । यसअघि समूह चरणको तीन खेल घरेलु मैदानमा खेलेको डेनमार्कले घर बाहिर पहिलो खेल खेल्दै शानदार जित हात […]

पोर्चुगलमाथि जर्मनीको शानदार जित

काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हात पारेको छ । जर्मनीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्चुगललाई ४-२ ले पराजित गरेको हो । पहिलो जितपछि जर्मनीले २ खेलबाट ३ अंक जोडेको छ र नकआउट पुग्ने सम्भावना कायम राखेको छ । जर्मनी पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित […]

युरोकप २०२० : अन्तिम ६ मिनेटमा पोर्चुगलको जादु, स्तब्ध बन्यो हंगेरी

युरोकप २०२० अन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले शानदार जित निकालेको छ ।हंगेरीविरुद्धको खेलमा पोर्चुगलले ३-० को शानदार जित हासिल गरेको हो

‘युरोको इतिहास र पहिलो आत्मघाती गोल उपहार पाउने इटालीको अवस्था’

काठमाडौं । युरोकप फुटबलको १६औँं संस्करणको उद्घाटन खेलमा शानदार जित निकाल्दै इटालीले औपचारिक रूपमै उपाधि दावेदारी प्रस्तुत गरेको छ । घरेलु शहर रोममा भएको खेलमा इटालीले टर्कीविरुद्ध ३–०को जित निकाल्यो । योसँगै एक पल्ट युरोकप उपाधि उचालेको इटालीले औपचारिक रूपमै उपाधि दावेदारी प्रस्तुत गरेको हो ।