विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला

काठमान्डाैं / क्यानाडामा एउटा पूर्व आवासीय विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । स्थानीय आदिवासी जनतालाई शिक्षित तुल्याउने उद्देश्यले सो विद्यालय स्थापना गरिएको थियो । ती बालबालिकाहरू ब्रिटिस कोलम्बियास्थित क्याम्लुप्स इन्डियन आवासीय विद्यालयका विद्यार्थी भएको बताइएको छ । सन् १९७८ मा यो विद्यालय बन्द भएको थियो । स्थानीय सरकारले... The post विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला appeared first on Purbeli News.

सम्बन्धित सामग्री

काठमाडौँ जिल्ला अदालत परिसरबाट १५ जना पक्राउ - NepaliPatra

काठमाडौँ। नेत्रविक्रम चन्द विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले काठमाडौँ जिल्ला अदालत परिसरबाट १५ जनालाई नियन्त्रणमा लिएको हो। नक्कली भु्टानी शरणार्थी प्रकरणमा पक्राउ परेको पक्षमा कानुन व्यवसायीहरूले बहस गरेको भन्दै उनीहरूले अदालत परिसरमा नाराबाजी गरेका थिए। पक्राउ पर्नेहरूमा […]

छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीलाई बीकेभीएमको सम्मान

मोरङ – विराटनगरस्थित बाल कल्याण विद्या मन्दिर (बीकेभीएम)ले उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल १५ जना विद्यार्थीलाई सम्मान गरेको छ। शुक्रबार विद्यालय परिसरमा आयोजित सम्मान कार्यक्रम विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र विद्यालयका प्रिन्सिपल रविन दाहालले विद्यार्थीलाई सम्मान गरेका हुन्। कार्यक्रममा मेयर कोइरालाले महानगर शैक्षिक हब बन्दै गइरहेको अवस्थामा बीकेभीएमको पढाइ र विद्यार्थीको […]

कानुन दिवसका अवसरमा चार पूर्वप्रधानन्यायाधीशसहित १५ जना सम्मानित

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सर्वोच्च अदालतले आज कानुन दिवस मनाएको छ। सर्वोच्च अदालत परिसरमा आयोजना गरेको उक्त समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको उपस्थिति थियो। त्यस्तै, समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, सर्वोच्च अदालतका न्यायाधीशहरु, उच्च अदालतका मुख्य न्यायाधीश, जिल्ला…

सेवाग्राहीलाई हैरानी दिने संलग्न १५ जना पक्राउ

काठमाडौं । ललितपुर यातायात कार्यालयमा आएका सेवाग्राहीलाई हैरानी दिएको आरोपमा १५ जना पक्राउ परेका छन् । बिहीबार ललितपुर महानगरपालिका–४ बागडोल बस्ने खोटाङ दिक्तेलकी १९ वर्षीया इनिमाया राईसहति १५ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय, बागमतीको कार्यालय परिसरमा अनधिकृत रूपमा भेला भई कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक...

दिनभर तनावग्रस्त बनेकाे बानेश्वर अहिले सामान्य, पक्राउ परेका १५ जना छुटे

काठमाण्डाै – अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा आज आइतवार भएको प्रदर्शनका क्रममा पक्राउ परेका १५ जना छुटेका छन् ।  संसद् भवन नयाँ बानेश्वर परिसरमा प्रदर्शनका क्रममा उनीहरूलाई प्रहरीले दिउँसो पक्राउ गरेको थियो । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ गरी केही व्यक्ति घाइते भएका छन् । नेपाल प्रहरीका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीका अनुसार १० जना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका हुन् । प्रदर्शनका क्रममा माअ‍ोवादी निकट अखिल क्रान्तिकारीकी अ...

महाधिवेशनस्थलमा राखिएको प्रचण्डको ‘प्रतिमा’ हटाइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा राखिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिमा हटाइएको छ । महाधिवेशनस्थल प्रज्ञा भवन परिसरमा राखिएको अध्यक्ष प्रचण्डको प्रतिमा सोमबार हटाइएको हो । महाधिवेशनस्थल बाहिर प्रचण्डको प्रतिमा राखिएको तस्बिरहरुसहित समाचारहरु सार्वजनिक भएपछि हटाइएको हो । माओवादी केन्द्रको महाधिवेशन अन्तरगत आज बन्दसत्र सुरु भएको छ । यो महाधिवेशनले अध्यक्षसहित १५ जना […]

विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला

क्यानाडामा एउटा पूर्व आवासीय विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । स्थानीय आदिवासी जनतालाई शिक्षित तुल्याउने उद्देश्यले सो विद्यालय स्थापना गरिएको थियो । ती बालबालिकाहरू ब्रिटिस कोलम्बियास्थित क्याम्लुप्स इन्डियन आवासीय विद्यालयका विद्यार्थी भएको बताइएको छ । सन् १९७८ मा यो विद्यालय बन्द भएको थियो । स्थानीय सरकारले सो चिहान बिहीबार फेला परेको बताएको हो ।क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका छन्– ‘यो दुःखद् स्मृति हाम्रो मुलकको इतिहासकै एक लज्

अख्तियारमा कार्यरत प्रहरीसहित १५ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरीसहित १५ जना कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ। संक्रमित हुनेहरुमा अधिकांश प्रहरी रहेका छन्।  स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो।  यसअघि संक्रमि...

अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । आइतबार १ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएकामा प्रहरीको संख्या बढी रहेको जनाइएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको …

मानव अंग गाड्न सघाउने सुरक्षाकर्मीलाई कारवाही हुने

बुटवल : बुद्ध जन्मस्थल लुम्बिनीको अतिसंवेदनशील क्षेत्र मायादेवी मन्दिर परिसरमा मानव अंग गाड्नका लागि सहयोग गर्ने १५ जना सुरक्षाकर्मीलाई कारवाही हुने भएको छ।  गत चैत १२ गते राती ताइवानी नागरिकले मानव अंग हड्डी, दाँत, रौँ, नङ, खरानीलगायतका वस्तु गाडेको भेटिएपछि लुम्बिनी विकास कोषले पुरातत्त्व अधिकृत हिमाल उप्रेत...