एनआइसी लघुवित्तको छैटौं साधारणसभा

एनआइसी एसिया लघुवित्तको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सम्बन्धित सामग्री

अभियान लघुवित्तको तेस्रोे वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं  । अभियान लघुवित्तको तेस्रोे वार्षिक साधारणसभा काभ्रेको पनौतीमा बिहीवार सम्पन्न भएको छ । सभाले संस्थाका अध्यक्ष बाबुराम थापाले प्रस्तुत गरेको आर्थिक वर्ष (आव) २०७८/७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । साथै सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट उमेश दाहाल र नारायणप्रसाद प्रसाईंलाई सञ्चालकमा मनोनीत गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ । सभामा पछिल्लो समय लघुवित्तमाथि थपिएको चुनौतीका विषयमा छलफल भएको थियो । आव २०७८/७९ मा संस्थाको सबै वित्तीय सूचकांक उत्साहप्रद रहेको सभाले निष्कर्ष निकालेको छ । चालू आवमा सर्वसाधारणमा शेयर जारी गरेको संस्थाको चुक्तापूँजी २५ करोड रहेको बताइएको छ । काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले २१ जिल्लाका ६० ओटा शाखामार्फत सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।

मानुषी लघुवित्तको चौथो वार्षिक साधारणसभा

मानुषी लघुवित्तको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष पद्मासना शाक्यले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सभामा वक्ताहरुले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको र हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले व्यवसाय चुनौतिपूर्ण भएपनि नियामक निकायले लिएको […]

गणपति लघुवित्तको छैठौं वार्षिक साधारणसभा

लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा पेश भएका विभिन्न प्रतिवेदनहरु संशोधनसहित पारित भएका छन् । २०७३ मंसिर २४ गतेबाट कारोबार प्रारम्भ गरेको वित्तीय संस्थाले हाल २३ जिल्लामा ४३ शाखा कार्यालयमार्फत ग्रामीण क्षेत्रका ४१ हजार भन्दा बढी सदस्यलाई वित्तीय सेवा प्रदान गरीरहेको छ । हालसम्म संस्थाले ५४ करोड ४७ लाख […]

जीवन विकास लघुवित्तको चौथो वार्षिक साधारणसभा हुँदै

जीवनविकास लघुवित्त वित्तीय संस्थाले चौथो वार्षिक साधारणसभा सम्बन्धी सूचना निकालेको छ।

स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

जीवन विकास लघुवित्तको तेस्रो वार्षिक साधारणसभा

जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुवेदीको अध्यक्षता तथा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक योगेन्द्र मण्डलको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रका अध्यक्ष मीरादेव विशिष्ट अतिथी तथा अन्य विभिन्न संघ संस्था एवम् निकायका प्रतिनिधि सहभागी भएको […]

ग्लोबल आइएमई लघुवित्तको साधारणसभा सम्पन्न

काठमाडौं (अस) । ग्लोबल आइएमई लघुवित्तको नवौं साधारणसभा मंगलबार पोखरामा सम्पन्न भएको छ । वित्तीय संस्थाका अध्यक्ष बुद्धि अकेलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव हरिकृष्ण जोशीले गरेका थिए । साधारणसभाले आव ०७७÷७८ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको २८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष ०७७/७८ मा सञ्चालन मुनाफा ३४ करोड ९४ लाख र करपछिको मुनाफा २१ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको साधारणसभा जानकारी दिइयो । प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैयाँ पुग्नेछ । साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष बुद्धि अकेला आर्थिक वर्ष ०७७/७८ को प्रतिवेदन प्रस्तुत गरेका थिए । हाल कम्पनीले ५४ जिल्लाका ११८ शाखामार्फत १ लाख ३७ हजारभन्दा बढी सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आइएमई लघुवित्तको साधारणसभा २८ मंसिरमा

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा मंसिर २८ गतेलाई बोलाएको छ ।सभाले गत आर्थिक वर्ष २०७७/०७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित २८ प्रतिशत बोनस सेयर वितरणको प्रस्तावलाई पनि स्वीकृति प्रदान गर्नेछ । चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले टुंग्याउने बताइएको छ ।कम्पनीले […]

नेपाल सेवा लघुवित्तको साधारण सभा आज हुँदै

काठमाडौं, २४ जेठ । नेपाल सेवा लघुवित्त कम्पनी लिमिटेडको आज साधारणसभा हुँदैछ । लघुवित्तको सभा श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा हुने भएको हो। सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, कुनै संस्थासँग गाभ्ने सम्बन्धमा त्यसको सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि गर्ने भएको छ । आर्थिक वर्ष २०७६ र ७७ को वासलात, […]

नाडेप लघुवित्तको साधारणसभा जेठ २३ गते

नाडेप लघुवित्त वित्तीय संस्थाले छेटौं वार्षिक साधारणसभा यही जेठ २३ गते गर्ने भएको छ ।कम्पनीले सभा बिहान ११ बजे रानीवन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट काठमाडौंमा हुने जानकारी दिएको हो । सभाले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।सभाले नाडेप लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने विशेष प्रस्ताव पारित […]