काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकमा राजनीतिक स्थिरता, शान्ति, विकास र समृद्धिका लागि नयाँ शिराबाट सोच्नु आवश्यक रहेको बताएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयले नेतृत्व र सङ्गठनहरूमा व्यापक पुनर्गठनको खाँचो औँल्याएको उल्लेख गर्दै नयाँ अवस्थाबाट हरेक व्यक्ति र पार्टीहरूले आफूलाई आफ्नो कार्यको मूल्याङ्कन गर्न, सही मार्ग पहिल्याउनु पर्नेमा जोड दिएका छन् […]