जोर्डनको संसद् भवनमा सांसदहरुबीच कुटाकुट

जोर्डनको संसद्मा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसद्भित्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो ।संसद् भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरू एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् । उपसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए । संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्काचर्की&

सम्बन्धित सामग्री

कोसोभोको संसद् बैठकमा सांसदबीच कुटाकुट

कोसोभोको संसद् बैठकमा सांसदहरूबीच कुटाकुट भएको छ । उत्तरी क्षेत्रका सर्बियन आदिवासीको मुद्दामा संसद् बैठकमा भइरहेको छलफलका क्रममा प्रधानमन्त्री एल्विन कुर्तीले बोलिरहेको बेला विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट भएको हो । सांसदबीचको कुटाकुट रोक्न प्रहरी नै परिचालन गरिएको थियो । प्रधानमन्त्री कुर्तीलाई सुरक्षा घेराबाट बाहिर निकालिएको थियो ।  कुटाकुटपछि संसद् बैठक दुई घन्टाका लागि स्थगित भएको थियो ।

जोर्डनको संसद्मा कुटाकुट, टेलिभिजनमा प्रत्यक्ष प्रसारण (भिडियोसहित)

एजेन्सी । संविधान संशोधनको विषयलाई लिएर जोर्डनका सांसदले कुटाकुट गरेका छन् । टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको संसदीय बहस झडपमा परिणत भएको हो । संसद्मा लैंगिक समानतालगायत विषयमा भएको बहस टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । सांसदहरूबीच कुटाकुट भएपछि मंगलबारको संसद् बैठक स्थगित गरिएको थियो । बहस बढ्दै जाँदा सांसदहरू एकार्कालाई औँला ठड्याएर...

जोर्डनको संसदमा सांसदबीच कुटाकुट, उपसभामुख भुइँमा ढले

काठमाडौं :  जोर्डनको संसदमा सांसदहरूबीच हात कुटाकुट भएको छ। विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच भवनभित्र कुटाकुट भएको हो। सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो।संसद् भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरू एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन्। उपसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए।संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्क

संसद बन्द गरेर सरकार न्यायालयको कुटाकुटमा मज्जा लिइरहेको छ : गोकर्ण विष्ट

नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले सरकारले संसद बन्द गरेर न्यायलयको कुटाकुट हेरेर मज्जा लिइरहेको आरोप लगाएका छन्। सभामुखले सम्मानित संसदलाई पार्टी कार्यालय जस्तो बनाएको भन्दै उनले यसै कारण जनताको...

घानाको संसदमा कुटाकुट

काठमाडौं : विद्युतीय कारोबारमा कर लगाउने सरकारको प्रस्तावको विषयमा घानामा सत्तारुढ दल र विपक्षी सांसदहरुबीच संसदमा मुक्कामुक्की भएको छ। प्रस्तावअघि बढाउने र रोक्न खोज्ने सांसदहरुबीच धकेलाधकेल र मुड्की हानाहान भएको हो । केहीले भने झगडा रोक्ने कोसिस गरेका थिए।स्थानीय सञ्चार माध्यमहरुले उपसभामुखल जोसेफ ओसेइ ‌ओवुसु मतदातानका लागि आफ्नो सीटबाट उठ्न खोज्दा विपक्षी दलका सांसदहरुले रोक्न खोजेपछि संसद्‌मा तनाव सुरु भएको बताएका छन् । संसद् अस्तव्यस्त भएपछि उनले बैठक स्थगित भएको घोषणा गरेका थिए।स