१७ हजार शिक्षकका लागि दुई लाख ४० हजार आवेदन

२५ माघ, काठमाडौं। शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको १७ हजार २३३ शिक्षक पदका लागि दुई लाख ४० हजार ४५२ जनाको आवेदन परेको छ । विभिन्न मितिमा माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहमा १७ हजार २३३ शिक्षक पदका लागि उक्त संख्यामा उम्मेदवारको आवेदन परेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । उनका अनुसार आयोगले एक […]

सम्बन्धित सामग्री

हकप्रदमा नबिकेको घलेम्दीको ३२ लाख कित्ता साधारण सेयर लिलामी बिक्री गरिने

२ माघ, काठमाडौं । हकप्रदमा नबिकेको घलेम्दी हाइड्रोपावरको ३२ लाख १७ हजार ७२४ कित्ता साधारण सेयर लिलामी बिक्री गरिने भएको छ । सो सेयरमा माघ ९ गतेदेखि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बोलकबोल प्रक्रियामा उच्च मूल्यमा आवेदन दिएकालाई सेयर बाँडफाँट गरिने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । प्रतिकित्ता १ सय रुपैयाँभन्दा माथि तोकेर कम्पनीको […]

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा १७ हजार बढीको आवेदन

काठमाडौं– हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा छैटौं दिनसम्म ५० प्रतिशतभन्दा बढीको आवेदन परेको छ । आइतबारसाँझ ५ बजेसम्ममा ३२ करोड २० लाख बढीको खरीद आवेदन परेको । सीडीएसले जनाएको हो । कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा आइतबारसम्ममा १७ हजार ६८५ जना आवेदकले १५ लाख ६३ हजार १९० कित्ता खरिदका लागि आवेदन दिएका छन् । […]

उन्नति सहकार्यको एफपीओ बाँडफाँट, भरेकामध्ये १.६ प्रतिशतले मात्रै सेयर पाए

८ मंसिर, काठमाडौं । उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले एक कार्यक्रमका बीच लघुवित्तको एफपीओ बाँडफाँट गरेको हो । एफपीओमा कुल १० लाख ७२ हजार ७६८ जनाले आवेदन दिएकोमा ३२५ आवेदन रद्द भएको थियो । स्वीकृत भएका १० लाख ७२ हजार ४४३ आवेदकबाट गोलाप्रथा गर्दा १७ हजार ८४५ जनाले […]

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १७ हजार ९४३ कित्ता संस्थापक सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रूपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेस गर्नुपर्नेछ । यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनी वा जो कोही व्यक्ति, कम्पनी,संघ र संस्थाहरूले  आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका ला

प्रदेश १ मा १७,८३१ म्यादी प्रहरीका लागि आवेदन खुला

विराटनगर । स्थानीय चुनावमा अन्य सुरक्षाकर्मीसँगै परिचालन गर्न प्रदेश नम्बर एकमा १७ हजार ८३१ जना म्यादी प्रहरीको आवेदन खुला भएको छ ।  प्रदेश राजधानी विराटनगरस्थित प्रदेश एक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार प्रदेशभरका १४ जिल्लामा आवेदन खुला गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले म्यादी प्रहरीमा भर्ना हुन चैत ११...

ग्रीन भेन्चर्सको आईपीओमा १३ लाख १७ हजार कित्ताका लागि आवेदन

फागुन १५, काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले निष्कासन गरेको आईपीओमा १३ लाख १७ हजार १७० कित्ताका लाग आवेदन परेको छ ।   सिडिएस क्लियरिङका अनुसार आइतवार बिहान १० बजेसम्ममा ३ हजार ६७१ जनाले रू. १३ करोड १७ लाख १७ हजार बराबरको आवेदन परेको हो ।  कम्पनीले ३१ लाख २५ हजार कित्ता आईपीओ फागुन २ गतेदेखि विक्री खुला गरेको हो ।  कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि उक्त कित्ता आईपीओ विक्री खुला गरेकोे हो ।  यो आईपीओ छिटो अवधि फागुन १६ गतेसम्म विक्री खुला हुनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि चैत १ गतेसम्म विक्रीमा रहने कम्पनीले बताएको छ ।  यो आईपीओ खरीदका लागि लक्ष्मी बैंकको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार, आयोजना स्थल र मेगा बैंकको खिजिदेम्बा तथा मन्थली शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  यसका साथै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीआकोे विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने मध्यम क्षमता रहेको संकेत गर्ने केयर एनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ ।  हाल कम्पनीको संस्थापकहरुबाट चुक्ता भएको पूँजी रू. २ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा सामूहिक लगानी कोष र कर्मचारीसहित १० प्रतिशत र आयोजना प्रभावित स्थानीयमा रू. १० प्रतिशत शेयर बाँडफाँटपछि यो पूँजी रू. ३ अर्ब १२ करोड ५० लाख पुग्नेछ ।

साढे १७ हजार शिक्षक माग, दुई लाखभन्दा बढीको आवेदन

शिक्षक सेवा आयोगले प्राथमिकदेखि माध्यमिक तहसम्मका लागि साढे १७ हजार शिक्षक माग गर्दा दुई लाखभन्दा बढीले आवेदन

विद्यालय शिक्षा : दुई वर्षमा ३३ हजार विद्यार्थी गायब

काठमाडौँ– २०७७ सालको विद्यालय शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन ५ लाख १७ हजार १२२ जना विद्यार्थीले रजिस्ट्रेसन फारम भरेका थिए । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रूद्रप्रसाद अधिकारीका अनुसार २०७७ सालको एसईई परीक्षामा सहभागी हुन रजिस्ट्रेसन फारम भरेकामध्ये ४ लाख ९२ हजार २७८ जना विद्यार्थीले परीक्षा आवेदन फारम […]

लोकसेवामा १ लाख २२ हजार आवेदन, एकै दिन १७ हजार

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा १ लाख २० हजारको आवेदन परेको छ । आयोगका अनुसार...