भारतमा विभिन्न समस्यामा परेका नेपालीको उद्धार गर्न माग

भारतमा रोजगारी गरिरहेका नेपालीलाई उद्धार र सहयोग गर्न नेपाली जनसम्पर्क समिति भारतले माग गरेको छ । शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नौ बुँदे ज्ञापनपत्र बुझाउँदै समितिले भारतमा रोजगारीमा रहेका नेपालीले विभिन्न किसिमका यातना र दुःख पाइरहेको र अलपत्र परेर अनाहकमा ज्यान गुमाइरहेका भन्दै उनीहरुको उद्धार र सहयोगका लागि माग गरेको हो ।समितिका अध्यक्ष बालकृष्ण पाण्डेले ज्ञापनपत्र बुझाउँदै प्रवासबाट फर्केर आएका व्यक्तिलाई नागरिकता बनाउन असहज भइरहेको गुनासो गरे । उनले छिटो छरितो ढ

सम्बन्धित सामग्री

‘रसियाका पाँचजना नेपालीको उद्धार गर्न भारत गुहार्ने?’

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपालमा सरकार छ कि छैन भन्दै प्रश्न उठाएका छन्। विहीबार प्रतिनिधिसभाको बैठकमा रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धारका लागि माग गरेको भन्दै यो देशमा सरकार होइन, कुर्सी मात्र भएको बताए । उनले भने, ‘यसो हेरेँ, सरकार त छ । तर सरकार छ कि छैन […]

इजरायलबाट नेपालीको उद्धार गरेको भाडा निगमले माग्यो झन्डै ६ करोड

काठमाडौँ- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले हमास आक्रमणपछि असुरक्षित इजरायलबाट नेपालीको उद्धार गर्दा लागेको भाडाबापत ५ करोड ७५ लाख रुपैयाँ सरकारसँग माग गरेको छ। गत २५ असोजमा वायुसेवा निगमको वाइडबडी जहाजले इजरायलको तेल अबिबबाट २ सय ५४ नेपालीको उद्धार गरेको थियो। नेपालीको उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल पुगेका थिए। उक्त उडानभाडाका लागि निगमले […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा अर्थतन्त्र गम्भीर अवस्थामा पुग्यो : प्रधानमन्त्री, माओवादीका आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय, लोक सेवा आयोगको विश्वसनीयता अभिवृद्धिमा मेहनत गर्न राष्ट्रपतिको सुझाव, प्रतिनिधिसभा बैठक : इजरायलबाट शीघ्र नेपालीको उद्धार गर्न सांसदको माग, नेपालमा लगानी गर्न कोरियालाई अर्थमन्त्रीको आग्रहलगायतका समाचारले प्रमुख स्थान पाए । अर्थतन्त्र गम्भीर अवस्थामा पुग्यो : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई १० लाख दिने सरकारको निर्णय, इजरायलमा रहेका विद्यार्थी र प्रधानमन्त्रीबीच संवाद, इजरायलबाट नेपालीको शव र घाइतेको उद्धार गर्न सरकारलाई ओलीको आग्रह, प्रतिनिधिसभा बैठक : इजरायलमा रहेका नेपालीको उद्धार गर्न माग, राष्ट्रपति पौडेलद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे चासो, चीनको शिशापाङ्मा हिमपहिरोमा परी आरोही तेञ्जेन शेर्पाको मृत्युलगायतका समाचारले प्रमुख स्थान […]

इजरायलमा रहेका नेपालीको उद्धार गर्न माग

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभा बैठक : इजरायलमा रहेका नेपालीको उद्धार गर्न माग

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारसँग माग गरेका छन् । उनीहरूले गत शनिबार आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएको शव यथाशीघ्र स्वदेश ल्याउन तथा घाइते भएका र नेपाल आउन चाहने अन्यलाई तत्काल उद्धार गर्न माग गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद अजुननरसिंह केसीले […]

अफगानिस्तानबाट नेपालीको उद्धार नगरे संसद् चल्न नदिने एमालेको चेतावनी

नेकपा एमालेका सांसद खगराज अधिकारीले अफगानिस्तानबाट नेपालीहरुको उद्धार नगरे संसद् चल्न नदिने चेतावनी दिएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै अधिकारीले अफगानिस्तानमा भइरहेको द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्काउन पहल गर्न सरकारसँग माग गरेका हुन् ।प्रतिनिधि सभा बैठकमा उनले भने– ‘सरकारले तुरुन्त अफगानिस्तानबाट त्यहाँ रहेका नेपालीलाई उद्धार गरेर ल्याउने काम गरोस् हैन भने यो सरकार नालायक छ भनेर संसदमा हामी भन्नेछौँ । त्यहाँका नेपालीलाई सरकारले फर्काएर

अफगानिस्तानका नेपालीको तत्काल उद्धार गर्न सांसद अधिकारीको माग

काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका नेता खगराज अधिकारीले अफगानिस्तानमा युद्धका कारण फसेका नेपालीको तत्काल सुरक्षित रूपमा उद्धार गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले नेपालीको उद्धार नगरेसम्म सरकारलाई सदनमा काम गर्न नदिने चेतावनी दिए । ‘अफगानिस्तानमा नेपालीहरू आर्तनाद गरिरहेका छन्, ती नेपालीहरूलाई ल्याउने काम यो सरकारले गर्छ कि गर्दैन ?,’ […]

कांग्रेसले भन्यो : कोरोना भाइरसबाट जोगाउन नेपालीको उद्धार गर्नू

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारसँग चीनबाट फैलिएको कोराना भाइरसबाट जोगाउन माग गरेको छ। आइतबार कांग्रेस संसदीय दलको कार्यालयले विज्ञप्ती जारी गर्दै नेपाल सरकारसँग कोरोना भाइरसबाट जोगिन र जोगाउन आवश्यक स्वास्थ्य सुरक्षाको माग गरेको हो। कांग्रेसले वुहान सहरका नेपालीको उद्धार गर्न पनि आग्रह गरेको छ। ...