११ वजे बस्ने भनिएको जसपाको बैठक अझै बस्न सकेन

११ वजे बस्ने भनिएको जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक अझै बस्न सकेको छैन । शीर्ष नेताहरुको बीचमा आन्तरिक छलफल चलिरहेको कारण बैठकमा ढिलाई भएको हो ।जसपाका कार्यकारिणी सदस्य एवं कार्यालय सचिव प्रकाश अधिकारीले आफूहरु छलफलमा रहेकाले छलफल सकिए पछि औपचारिक बैठक बस्ने बताए ।  १२ वटा एजेण्डा तय गरी फागुन १३ गतेदेखि कार्यकारिणी समितिको बैठक जारी रहेको छ । स्थानीय तहको चुनाव र एमसीसीको विषयमा निर्णय गरिसकेको छ भने संगठनात्मक कार्य समिति र समायोजनको विषयमा पार्टीमा छलफल हुनुभन्दा पह

सम्बन्धित सामग्री

जसपाको बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टीको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दैछ । पार्टीको समितिको बैठक ललितपुरको बालकुमाराीमा आज र भोलि बस्ने बस्ने जनाइएको छ । बैठकमा पार्टीको सांगठनिक गतिविधि र चुनावी रणनीतिसम्बन्धमा छलफल गर्ने र निर्णय लिने कार्यसुची रहेको छ। त्यस्तै, संगठन विभाग, प्रचार विभागलगायतका महत्वपुर्ण विभागहरु गठन गर्नेछ । त्यस्तै, दुई दिने […]

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा

काठमाडौं, असार १८ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा हुने भएको छ । जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो । दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र आगामी प्रदेश र […]

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

१८ असार, वीरगञ्ज  । जनता समाजवादी पार्टी ( जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक वीरगञ्जमा बस्ने भएको छ । बैठक यही असार २७ र २८ बोलाइएको छ । जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो । दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण […]

जसपाको बैठक जारी, केन्द्रीय समिति बैठकका  एजेन्डा तय गर्ने

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक जारी छ । शनिबार बस्ने संघीय परिषद्को बैठक र त्यसपछि बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि जसपाको बैठक बसेको हो । यही फागुन १४ गतेदेखि बसेको कार्यकारिणी समितिको बैठकले तय गरेको एजेन्डामाथि छलफल सुरु भएको छ ।तर बैठकमा नेताहरुको बीचमा कुरा नमिल्दा सहमतिका लागि अध्यक्ष उपेन्द्र यादव, परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी थियो । तीन नेताको बीचमा सहमति जुटेपछि आज कार्यकारिणी समितिको बैठक बसेको हो । बैठकले प

पहिलो पटक जसपाको केन्द्रिय समितिको बैठक बस्दै, नेताहरुको कार्यविभाजन हुने

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा) केन्द्रीय समिति बैठक बस्ने भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले भदौ १ र २ गतेका लागि केन्द्रीय समिति बोलाएका हुन्। जसपा गठन भएपछि पहिलोपटक बैठक बस्न लागेका हो। बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार, कार्यविभाजनलगायत विषयमा छलफल हुने जसपाका प्रचारविभाग प्रमुख डम्बर खतिवडाले बताए। जसपाको केन्द्रीय समितिमा ८०१ सदस्य भएपनि हाल ७७९ मात्रै कायम छन्।

मन्त्रीबारे निर्णय गर्न जसपाको बैठक भोलि पुनः बस्ने

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को बुधवारको बैठकले मन्त्री छनोटबारे टुंगोमा पुग्न नसकेपछि भोलि पुनः बस्ने भएको छ। मन्त्रीमा कसलाई पठाउने विषयमा छलफल भएपनि कुनै व्यक्तिको विषयमा छलफल नभएको प्रचार–विभाग प्रमुख डम्बर खतिवडाले बताए। “मन्त्री पठाउने विषयमा सैद्धान्तिक छलफल भएको हो। तर व्यक्तिका विषयमा कुनै छलफल भएन,’उनले भने। सरकारमा संलग्नताबारे सैद्धान्तिक छलफल मात्रै भएको उनको भनाई थियो। बैठक भोलि ११बजे पुनः बस्नेछ।

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं, १२ साउन । जनता समाजवादी पाटी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका छन् । जसपाको कार्यकारिणी समितिको बैठक आज (मंगलबार) बस्ने भएको हो । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि जसपाको पहिलो बैठक आज २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्दैछ । यादवको अध्यक्षतामा बस्ने बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, […]

जसपाको ठाकुर पक्षले बोलायो बैठक

काठमाडौं। सरकारमा जाने विषयलाई लिएर दुई धारमा पुगेको जसपाको महन्थ ठाकुर पक्षको बैठक आज बस्ने भएको छ । सर्वोच्च अदालतको आदेशबाट मन्त्रीहरु पदमुक्त भएपछि समसामयिक राजनीतिक विषयमा छलफल गर्न ठाकुर पक्षको बैठक बस्न लागेको हो। बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभाका निवर्तमान सांसद र कार्यकारिणी समितिका सदस्य उपस्थित हुनेछन्। बैठकमा पार्टीभित्रको विवादका विषयमा समेत छलफल हुनेछ।

जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बस्ने

काठमाडौं।जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बस्ने भएको छ।आज अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै कार्यकारिणीको बैठक जेठ ८ र ९ मा बस्ने जानकारी गराएका हुन्।वक्तव्यमा भनिएको छ,“देशको वर्तमान परिस्थितिमा विभिन्न विषयहरुमा विचार विमर्ष गरी निष्कर्षमा पुग्नु पर्ने भएको हुँदा बैठकमा उपस्थितिका लागि अनुरोध गरिएको छ।”