इन्फिनिटी लघुवित्तले यो वर्ष बनायो लगानीकर्ताको हात खाली

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लगानीकर्ताको हात खाली बनाएको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेस गर्नका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति लिने निर्णय पनि गरेको छ ।  

सम्बन्धित सामग्री

इन्फिनिटी लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

२ माघ, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ३० पुस शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूाजी ४१ करोड ५१ लाख १३ हजार २८५ रुपैयाँको २० प्रतिशतले हुन आउने ८ करोड २९ […]

इन्फिनिटी लघुवित्तले २९% लाभांश दिने

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।लघुवित्तको पाँचौ वार्षिक साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७७/०७८ सम्मको मुनाफाबाट २७.७० प्रतिशत बोनश सेयर र १.४६ प्रतिशतले नगद लाभांश (बोनश सेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि) दिने प्रस्ताव पारित गरेको हो ।साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट विष्णुकुमार घिमिरे, रमेशकुमार कर्माचार्य, रामकृष्ण डंगोल […]

इन्फिनिटी लघुवित्तले २९.१५ प्रतिशत लाभांश दिने

इन्फिनिटी लघुवित्तले लाभांश घोषणा गरेको छ कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २७.७० प्रतिशत बोनस सेयर र बोसन सेयरमा लाग्ने कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद गरी २९.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको […]

नेपाल एग्रो लघुवित्तले १४ प्रतिशत बोनस सेयर दिने

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशतले हुने बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको पाँचौं वार्षिक साधारणसभाले चुक्ता पुँजीको १४ बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साधारणसभाले नेपाल एग्रो लघुवित्तलाई इन्फिनिटी लघुवित्तले गर्ने प्राप्ति लगायत अन्य प्रस्तावहरु सर्वसम्मतिले पािरति गरेको हो । वार्षिक साधारणसभाको अवसरमा वित्तीय संस्थाको सञ्चालक समितिमा रही योगदान […]

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा भएको छ ।विशेष सभाको विशेष प्रस्तावहरुमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ ।सभाले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त नेपाल एग्रोको चल÷अचल सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदन प्राप्ति पछिका व्यावसायिक अवसरहरु, सम्पत्ति एवं दायित्वको बजार […]

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

काठमाडौँ / इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । नेपाल एग्रोले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत विज्ञप्ति जारी गर्दै

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

नेपाल राष्ट्र बैंकले इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त संस्थालाई प्राप्ति गर्न सैद्धान्तिक सहमति दिएको छ ।पोखरामा केन्द्री कार्यालय रहेको नेपाल एग्रो लघुवित्तलाई प्रँप्ति गर्न इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले राष्ट्रबैंकसमक्ष सहमति मागेको थियो । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले हाल २९ जिल्लामा ५९ वटा शाखा कार्यालयमार्फत ५१ हजार भन्दाबढी सदस्यलाई सेवा पु¥याएको जनाएको छ । […]

इन्फिनिटी लघुवित्तले १४.२५% बोनस दिने

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभालेआर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ आषाढ मसान्तसम्मको वासलातसहितको वित्तीय विवरण र बोनस सेयर तथा लाभांस पारित गरेको छ । समितिको प्रस्ताव अनुसार १४ दशमलव २५ प्रतिशत बोनश सेयर वितरण गर्ने भएको छ ।