काठमाडौं– होली पर्व नजिकिँदै गर्दा टाटा कमर्सियलले ग्राहकलाई आजदेखि १५ गते सम्मका लागि होली सर्भिस क्याम्पको आयोजना गरेको छ । उक्त क्याम्प सिप्रदीका २० वटा सर्भिस सेन्टरहरुमा एकै साथ संचालन हुनेछ । कम्पनीका अनुसार उक्त क्याम्पमा सहभागी ग्राहकका गाडीहरूको सुरक्षित यात्राको सुनिश्चितता प्रदान गर्नका लागि विशेष १० वटा प्वाइन्टहरु १.ब्रेक सिस्टम २.कुलिङ सिस्टम ३.इन्जिन हेल्थ तथा ल्यूव्रिकेशन […]
काठमाडौं– ‘चुनावमा मात्रै भोट माग्न आउनेलाई यसपाली मतदान गरिँदैन’ भक्तपुर निर्वाचन क्षेत्र नं १ चाँगुनारायण नगरपालिका– १ की १९ वर्षीया मोनिका रोक्काले भनिन्, ‘म पहिलो पटक मतदान गर्दैछु, दुःख, सुखमा सहयोग गर्ने र यहाँको विकासमा ध्यान दिनेलाई भोट दिने हो, जनप्रतिनिधि भनेको जनताकै माझमा र मनमा बस्न सक्नुपर्छ ।’ भक्तपुरका कतिपय ठाउँमा अझै सडक कालोपत्र […]
Bhaktapur. The electoral atmosphere is heating up significantly in Bhaktapur Constituency No. 1 for the House of Representatives election scheduled for this coming Falgun 21.With a total of 25 candidates in the fray, including 16 political parties and 9 independents, this year's competition appears set to be fascinating. While candidates are busy campaigning door-to-door to woo voters, the electorate is demanding guarantees of development and good governance.Monika Rokkha, 19, from Changunarayan Municipality-1, is casting her vote for the first time this election. She says,
नयाँदिल्ली। विश्व व्यापार र कूटनीतिक सम्बन्धलाई तनावमुक्त बनाउने सन्देश दिँदै ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै देशहरूसँग समान व्यवहार गर्न आग्रह गरेका छन्। अमेरिकी सर्वोच्च अदालतको प्रतिकूल फैसलापछि ट्रम्प प्रशासनले आयातमा १५ प्रतिशत कर लगाउने निर्णय गरेलगत्तै लुलाले यस्तो धारणा सार्वजनिक गरेका हुन्। नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उनले विश्वले […]