सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको प्रारम्भिक टोली छनोट गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले ३३ खेलाडीलाई छनोट गरेर बन्द प्रशिक्षणका लागि बोलाएको बताए। गत माघमा सञ्चालन भएको प्रादेशिक छनोट प्रतियोगिताबाट गरेको प्रदर्शनका आधारमा प्रारम्भिक टोलीको घोषणा गरिएको उनले जानकारी दिए । छनोट हुने खेलाडीमा शेर […]
३० फागुन, काठमाडौं । झन्डै ३ अर्ब रुपैयाँ खर्चिएर निर्माण सम्पन्न भएको ललितपुर भैंसेपाटीस्थित मन्त्री निवास परिसर अहिले पनि खण्डहरप्राय: छ ।
संघीय मन्त्री, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभा उपसभामुख निवास समेत रहेको यो परिसरमा …
३० फागुन, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई चुनावी जित–हारले धेरै फरक नपार्ने बताएका छन् । शनिबार पत्रकारसँग कुराकानी गर्दै बस्नेतले आफू चुनाव जित्छु भनेर एमालेमा नलागेको दाबी गर्दै यस्तो बताएका हुन् ।
‘निर्वाचनमा …