स्याङ्जा-२ मा धनराज निरन्तर अगाडि, पछ्याउँदै पद्मा

१७ मंसिर, स्याङ्जा । स्याङजा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङ निरन्तर छन् भने उनलाई एमालेकी उम्‍मेदवार पद्मा अर्यालले पछ्याउँदै आएकी छन् । प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङ मतगणना शुरू भएदेखि निरन्तर अग्रता कायम छ । गुरुङ एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालभन्दा २ हजार २६ मतले अगाडि छन् । पछिल्लो गणना अनुसार गुरुङले २३ हजार ६८१ […]

सम्बन्धित सामग्री

स्याङ्जा–२ मा कांग्रेसका गुरुङ निर्वाचित

मतदान सम्पन्न भएको झण्डै एक हप्तासम्म मतगणना हुन नसकी विवाद भएको स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी हुनुभएको छ । भर्खरै सम्पन्न मतगणनाबाट प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी हुनुभएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँले ३१ हजार चार …

स्याङ्जा–२ मा कांग्रेसका गुरुङ निर्वाचित

स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी भएका छन्।...

स्याङ्जा २ : कांग्रेसको क्लीन स्वीप

स्याङ्जा २ मा कांग्रेसले क्लीन स्वीप गरेको । प्रतिनिधि र प्रदेशसभा दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।  प्रतिनिधिसभातर्फ कांग्रेसकै धनराज गुरुङ निर्वाचित भएका छन् । गण्डकी प्रदेश तर्फ स्याङ्जा २ (क) बाट कांग्रेसका भोजराज अर्याल विजयी भएका हुन् । यस्तै, २ (ख) मा पनि कांग्रेसकै महेश भट्टराई  विजयी भए ।प्रतिनिधिसभा तर्फ कांग्रेसका गुरुङले एमालेकी पद्मा अर्याललाई पराजित गरेका हुन् । गुरुङले ३१ हजार ४६६ मत ल्याएर विजय भए । गुरुङकी निकटतम् प्रतिस्पर्धी एमालेकी पद्मा आर्यालले २५ हजा

स्याङ्जा २ मा कांग्रेसका गुरुङको जित निश्चित

काठमाडौँ- स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको जित निश्चित भएको छ । स्याङ्जा २ मा ६४ हजार ९ सय ५४ मत गणना गर्दा गुरुङले २९ हजार ५ सय ६६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २३ हजार ५ सय ९१ मत प्राप्त गरेकी छिन् । यस निर्वाचन […]

स्याङ्जा-२ मा धनराज गुरूङको अग्रता कायमै

१५ मंसिर, काठमाडौं । स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायकै गरेका छन् । गुरूङले एमाले उम्मेदवार पद्मा अर्यालसँग २ हजार ४४ मतान्तरले अग्रता लिएका हुन् । बिहीबार साँझ सार्वजनिक मत परिणाम अनुसार कांग्रेस उपसभापति गुरुङले ७ हजार ९०७ मत ल्याउँदा एमालेकी सचिव अर्यालले ५ हजार ८६३ मत पाएकी छन् । यस्तै स्याङ्जा-२ […]

स्याङ्जा २ मा मतान्तर फराकिलाे पार्दै अघि बढे धनराज

स्याङ्जा २ मा नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालसँगकाे मतान्तरलाई फराकिलाे पार्दै कांग्रेस उम्मेदवार धनराज गुरुङ अघि लागेका छन् ।

स्याङ्जा २ मा एमालेकाे अग्रता, कांग्रेसका धनराज पछि परे

स्याङ्जा २ मा नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले सुरुवाती अग्रता लिएकी छन् ।

स्याङ्जा २ मा बुधबार बेलुकीदेखि मतगणना

काठमाडौँ- निर्वाचन आयोगले मतगणना गर्ने निर्णय गरेपछि स्याङ्जा २ मा बुधबार बेलुकी ९ बजेदेखि मतगणना सुरु हुने भएको छ। यस क्षेत्रबाट नेकपा एमालेबाट पद्मा अर्याल, नेपाली कांग्रेसबाट धनराज गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङ उम्मेदवार छन्। विभिन्न क्षेत्रमा बुथ कब्जा भएको भन्दै एमालेले स्याङ्जा २ मा पुन: मतदानको माग गरेको थियो। निर्वाचन आयोगले भने उक्त […]

स्याङ्जा २ र बाजुराकाे मतगणना गर्न कांग्रेसद्वारा आयाेगलाई आग्रह

काठमाण्डाै – नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा २ मा कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली आज मङ्गलवार निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना सुरु गर्न आग्रह गर्नुभएको हो । त्यस्तै बाजुराको पनि मतगणना गर्न आग्रह गरिएको छ । कांग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूलाई भेटेर मतगणना सुरु गर्न आग्रह गर्दै ज्ञापनप...

किन भएन ५ दिनसम्म स्याङ्जा २ को मतगणना ?

पोखरा – स्याङ्जा २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको वालिङ नगरपालिकाको गेटबाहिर पाँच दिनदेखि दुई हेभिवेट नेता धर्नामा छन्। एकातिर नेकपा एमालेकी पद्मा अर्यालयको समूह पुनः मतदानको माग गर्दै धर्नामा बसेका छन्। अर्कोतर्फ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ मतगणनाको माग गर्दै निर्वाचन कार्यालयलाई दबाब दिँदै छन्। यी दुवै नेता स्याङ्जा २ मा प्रतिनिधि सभा […]