हरेक व्यक्तिसँग सिर्जना गर्ने क्षमता हुन्छ

मानिसलाई सिर्जना गर्न कुनै पेशाले रोक्दैन। अध्ययनको आधारमा मानिसले जुनसुकै पेशा अपनाए पनि सिर्जनात्मकतामा कुनै फरक नपर्ने नेपाल राष्ट्र बैङ्कका निर्देशक राजनविक्रम थापाको भनाइ छ। थापा राष्ट्र बैंकमा काम गर्नुहुन्छ। तर उहाँको साहित्य सिर्जना र साहित्य क्षेत्रमा छुट्टै परिचय छ। राष्ट्र बैंकको जागिरसँगै उहाँले धेरै साहित्यक रचना गरिसक्नु भएको छ। साहित्यकार राजनविक्रम थापासँग नयन सापकोटाले […]

सम्बन्धित सामग्री

क्षमता अभिवृद्धि सुरु

विराटनगर– नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जिल्ला नगर र वस्तुगत संघहरुको क्षमता अभिवृद्धि र संस्थागत सबलीकरणको काम सुरु गरेको छ । महासंघले बिहीबारदेखि विराटनगरमा दुई दिने कार्यशालामार्फत संघहरुका पदाधिकारी, सदस्य र सचिवालयका कर्मचारीहरुलाई सहभागी गराएर क्षमता अभिवृद्धि र संस्थागत सबलीकरणको काम अघि बढाएको हो । महासंघका अध्यक्ष राजेन्द्र राउतले विषम परिस्थितिका कारण हुन नसकेको […]

स्पष्ट परराष्ट्र नीतिले आर्थिक क्षमता वृद्धि हुन्छ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको क्षमता, राष्ट्रिय संरचनाको क्षमता, आर्थिक, सामाजिक नीतिलाई सशक्त ढंगबाट कार्यान्वयन गर्ने क्षमता र परराष्ट्र सम्बन्धलाई सशक्त ढंगले प्रस्तुत गर्ने क्षमता नेपालले विकसित गर्नुपर्ने आवश्यकता रहेको...

धौलागिरि अस्पतालमा डायलाइसिस सेवाको क्षमता विस्तार

धौलागिरि अस्पताल बागलुङले डायलाइसिस सेवाको क्षमता थप गरेको छ। मिर्गौला पीडितलाई निःशुल्क रुपमा डायलाइसिस सेवा प्रदान गर्दै आएको र अस्पतालले क्षमता थप गरेको हो।

वन व्यवस्थापनमा स्थानीयको क्षमता विकास गर्न आवश्यक

वन व्यवस्थापनमा स्थानीयको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । वन व्यवस्थापनमा स्थानीय तहको क्षमता कमीका कारण प्रभावकारी नतिजा आउन नसक्ने भन्दै सरोकारवालाले स्थानीयको क्षमता विकास गर्न आवश्यक रहेको बताएका हुन् ।प्राविधिक दक्षताको अभावमा स्थानीय निकायले वन व्यवस्थापन कार्य प्रभावकारी रूपमा अगाडि बढाउन नसक्ने भन्दै वन व्यवस्थापनमा स्थानीय तहको क्षमता विकासमा जोड गरिएको […]

बढ्यो खोप भण्डारण क्षमता (कुन प्रदेशमा कति?)

टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा ८५ हजार लिटर क्षमता भएको केन्द्रीय खोप भण्डार स्टोर निर्माण कार्य भइरहेको छ। केन्द्रीय कोल्ड चेनको क्षमता कम भएपछि अत्याधुनिक र बढी क्षमता भएको भवन बनाउने गरी गृहकार्य सुरु भएको थियो।

रेडियो काठमाण्डुको पाँच वर्षमा दोब्बर क्षमता वृद्धि

काठमाडौं, १८ कात्तिक । लक्ष्मीपूजाको अवसर पारेर रेडियो काठमाण्डुले क्षमता दोब्बर बनाएको छ । ९२.१ मेगाहर्जको रेडियोले पाँच वर्षमा दोब्बर क्षमता वृद्धि गरी एक हजार वाट क्षमता बनाएको हो । १ वैशाख २०७३ बाट सुरु भएको रेडियो काठमाण्डु परिवर्तन सम्भव छ भन्ने नाराका साथ काठमाडौंको चावहिलबाट प्रसारण हुँदै आएको छ । रेडियो क्षमता वृद्धि सँगै […]

रेडियो काठमाण्डुको प्रसारण क्षमता वृद्धि

काठमाडौं : हाम्रो ब्रोडकास्टिङ कम्पनीद्वारा सञ्चालित रेडियो काठमाण्डु ९२.१ मेगाहर्जले आफ्नो प्रसारण क्षमता वृद्धि गरेको छ। आजबाट रेडियोको प्रसारण क्षमता एक हजार वाट पुगेको रेडियो काठमाण्डुका अध्यक्ष युपी लामिछानेले बताए। 'विसं २०७३ साल बैशाख १ गतेबाट औपचारिक प्रसारण सुरु गरेको रेडियोको प्रसारण क्षमता वृद्धि गरी एक हजार वाट पुर्‍याएका छौं,'…

घट्यो नेपालीहरूको बचत क्षमता

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नेपालीहरूको बचत क्षमता घटेको जानकारी दिएको छ। उनले आज प्रस्तुत गरेको श्वेतपत्रका अनुसार आर्थिक वर्ष २०७३/७४ को तुलनामा गत वर्षसम्ममा बचत क्षमता घटेको हो। आर्थिक वर्ष २०७३/७४ को कुल गार्हस्थ्य उत्पादनमा नेपालीहरूको बचत क्षमता १३ प्रतिशत थियो। जुन, गत आर्थिक वर्ष २०७७/७८ सम्ममा आइपुग्दा ६ प्रतिशतमा आइपुगेको अर्थमन्त्री शर्माले जानकारी दिए।

रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ खानेकुरा

विश्वभर फैलिएको कोरोनाबाट बच्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउन जरुरी छ । रोगसँग लड्ने क्षमता कमजोर भयो भने कुनै पनि रोगले छिट्टै आक्रमण गर्छ । रोगसँग लड्ने क्षमता बलियो भयो भने कोरोना जस्ता भाइरससँग शरीरले सजिल्यै लड्न सक्छ । यसका लागि हाम्रो भान्सामा सजिल्यै उपलब्ध हुने विभिन्न खानेकुराहरूको बढी प्रयोग गर्न सकिन्छ । पुदीना यसको पातमा भिटामिन सी, फस्फोरस र क्याल्सियम पाइन्छ । यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । च्याउ च्याउमा भिटामिन डी लगायत थुप्रै

प्रभु क्यापिटलद्वारा कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन

प्रभु क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नका लागि गत शुक्रबार क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्‍याे