‘थिरिमाली’को गीतमा स्वस्तिमाकाे बोल्ड अवतार

आइटम डान्समा अभिनेत्री स्वस्तिमा खड्का बोल्ड अवतारमा देखिएकी छन् । ३ मिनेट ४९ सेकेण्डको भिडियोलाई हालसम्म ६ लाख ३५ हजारभन्दा बढी पटक हरिएको छ ।

सम्बन्धित सामग्री

आमाको ईश्वरीय अवतार

हुन त धरतीमा सबैका आमा ईश्वरकै अवतार हुन्छन्। तैपनि साँवा अक्षर नपढेकी, जन्मिएको दुई वर्षमा आमा गुमाउनुपरेकी हाम्री आमाले आफूले कहिल्यै नपाएको माया हामीलाई कसरी दिनुभयो होला? मलाई कहिलेकाहीं विस्मय लाग्छ।...

आमाको ईश्वरीय अवतार

हुन त धरतीमा सबैका आमा ईश्वरकै अवतार हुन्छन्। तैपनि साँवा अक्षर नपढेकी, जन्मिएको दुई वर्षमा आमा गुमाउनुपरेकी हाम्री आमाले आफूले कहिल्यै नपाएको माया हामीलाई कसरी दिनुभयो होला? मलाई कहिलेकाहीं विस्मय लाग्छ।...

‘अवतार ३’मा चार्ली च्याप्लिनकी नातिनीले पनि अभिनय गर्ने

काठमाडौं । रिलिजको झण्डै दुई महिना पुग्नै लाग्दा पनि जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ मिडिया हेडलाइन बनिरहेको छ । विश्व बक्सअफिसमा २.१३ बिलियन डलर कमाउँदै यो फिल्म अहिलेसम्म धेरै कमाउने चौंथो फिल्म समेत बनेको छ । निर्देशक क्यामरुनले ‘अवतार’ ३ र ४ श्रृंखलाको छायांकन भैसकेको बताएका छन् । ‘अवतार […]

‘अवतार-२’ को सफल अवतरण, बक्स अफिसमा बनाउला पहिलेको जस्तो कीर्तिमान?

काठमाडौं : शुक्रबार प्रदर्शनमा आएको बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले बक्स अफिसमा राम्रो शुरुवात गरेको छ। सन् २००९ मा प्रदर्शन भएको ‘अवतार’ को कथालाई निरन्तरता दिँदै ‘अवतार-२’ बनाइएको हो। फिल्म प्रदर्शनमा आउनुअघि ‘अवतार-२’ ले बक्स अफिसमा पहिलो ‘अवतार’ फिल्कोम बनाएको कीर्तिमान तोड्ने अनुमान गरिएको थियो। फिल्मले ४ दिनमा ४ सय ४० मिलियन (४४ करोड) अमेरिकी डलरभन्दा माथिको कमाइ गर्दै यो वर्ष सर्वाधिक कमाइ गर्ने

‘अवतार २’ केरलामा रिलिज नहुने

एजेन्सी, १४ मंसिर । दर्शकहरू फिल्म ’अवतार २’ को लागि उत्सुकतापूर्वक पर्खिरहेका छन्। हलिउडदेखि बलिउडका फ्यानहरूले यो फिल्म हेर्न अग्रिम बुकिङ गरिरहेका छन् । यसैबीच, फिल्मको रिलिजलाई लिएर एउटा समाचार बाहिर आएको छ जसले फ्यानहरूलाई चकित बनाएको छ। वास्तवमा, केरलाका थिएटर मालिकहरूले ’अवतार २’ रिलिज गर्न अस्वीकार गरेका छन्। फिल्म एक्जिबिटर्स युनाइटेड अर्गनाइजेसन अफ केरलाले […]

‘अवतार २’ को ट्रेलर सार्वजनिक

एजेन्सी । विश्व प्रतिक्षित फिल्म ‘अवतार २’ को ट्रेलर सार्वजनिक भएको छ । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सले ‘अवतार द वे अफ वाटर’ को ट्रेलर बुधबार सार्वजनिक गरेको हो । १३ वर्षपछि विश्वव्यापी प्रदर्शन हुन लागेको यो एक साइन्स फिक्सन फिल्म हो । ‘अवतार’को पहिलो श्रृंखलाले विश्वव्यापी सर्वाधिक कमाउने फिल्मको रुपमा रेकर्ड समेत बनाएको छ […]

हलमा लागे ‘प्रेमगीत ३’ र ‘अवतार’

काठमाडौं । शुक्रबारदेखि नेपालमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । बहुप्रतीक्षित मानिएको नेपाली फिल्म प्रेमगीत ३ र हलिउड फिल्म अवतार रिलिज भएका हुन् । १३ वर्षअघिको सुपरहिट फिल्म अवतार पुनः प्रदर्शनमा आएको हो । प्रदर्शनअघि ‘प्रेमगीत ३’ टिम र चलचत्रि विकास बोर्डबीच विवाद समेत भएको थियो । यसको हिन्दी संस्करणलाई लिएर दुवै पक्ष आरोप–प्रत्यारोपमा […]

‘अवतार – २’ को टिजर हेर्नेको संख्या ठूलो

हलिउडको बहुप्रतिक्षित चलचित्र ‘अवतार–२’ को टिजर सार्वजनिक भएको छ। जेम्स क्यामरुन निर्देशित चलचित्र ‘अवतार– द वे अफ वाटर’ को सोमबार अबेर रात आधिकारिक टिजर सार्वजनिक भएको हो। सार्वजनिक भएको टिजरलाई दर्शकले धेरै रुचाएका छन्। डिसेम्बरमा प्रदर्शनको मिति राखेको चलचित्र नेपालमा भने पुस १ गते प्रदर्शन हुँदैछ। सार्वजनिक टिजरमा पान्डोरा ग्रहका आदिवासीले आफ्नो ग्रह जोगाउन गरिएको […]

जूम मिटिङका लागि नयाँ जनावर अवतार सार्वजनिक

जूमले मिटिङहरुका लागि नयाँ जनावर अवतार ल्याएको छ । कोरोना महामारीले सबैलाई भिडियो कन्फेरेन्सिङ एपहरुबाट दिक्क लगाईसकेको छ र त्यस कारण कल गर्ने तरीकामा केही रमाइलोपना ल्याउन जूमले नयाँ जनावर अवतार ल्याएको हो । यी अवतारले तपाईको मुहारको भाव अनुसारकै अभिव्यक्ति गर्ने गर्दछन् । यी अवतारहरु थ्रिडी क्यारेक्टर हुन् । जूमले फिचरको नाम एनिमोजी राखेको छ । अहिलेका लागि...

पानीमुनि खिचियो ‘अवतार २’

लसएञ्जल्स(अमर उजाला)– हलिउड फिल्म ‘अवतार’को सिक्वेल ‘अवतार–२’को बारेमा निर्माण पक्षले नयाँ कुरा सार्वजनिक गरेको छ । एक दशकअघि रिलिज यो फिल्मको सिक्वेल ‘अवतार–२’को पोष्टर सार्वजनिक गर्दै फिल्मका निर्देशक जेम्स क्यामरुनले फिल्को सबै दृश्य पानीमुनि खिचिएको खुलाएका छन् । एक दशकको प्रोडक्सन, ढिलाई र चर्चापछि ‘अवतार’को सिक्वेल आउने घोषणा गरिएको छ । जेम्सले फिल्मको पोस्टर सामाजिक […]