तिहार मनाउँदै, खेती थन्क्याउँदै

देशमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लाको परिचय बनाएको ताप्लेजुङसहित पूर्वीपहाडका लेकाली भेगमा अलैची टिप्ने र थन्क्याउने चटारो छ । बेसी क्षेत्रबाट भदौ पहिलो सातादेखि टिप्न सुरु भएको अलैची लेकाली भेगमा मंसिर पहिलो हप्तासम्म टिप्ने र थन्क्याउने चटारो हुन्छ ।केटाकेटीदेखि वृद्धसम्मलाई अलैंची सिजनले व्यस्त बनाएको छ । नेपालीहरूको ठूलो पर्व दसंै तिहार र अलैंची पाक्ने […]

सम्बन्धित सामग्री

सरकारी जागिरसँगै फूल खेती

काठमाडौँ,१८ कार्तिक । कञ्चनपुर भीमदत्त नगरपालिका(१० तिलकेनीमा जनकबहादुर सिंहको बारी सयपत्री फूलले ढकमक्क छ । ढकमक्क फूलबारीमा सिंहको दैनिकी व्यस्त बनेको छ । तिहार सकिएसँगै सुरु भएको चुनावको माहोलमा फूलको माला बनाउन र बिक्री गर्नमा सिंहको व्यस्तता बढेको हो । चुनावको तयारीमा माला र फूल खरिदका लागि मानिसहरु सिंहको फूलबारीसम्म पुग्ने गरेका छन् । बझाङ […]

सरकारी जागिरसँगै फूल खेती

कञ्चनपुर भीमदत्त नगरपालिका-१० तिलकेनीमा जनकबहादुर सिंहको बारी सयपत्री फूलले ढकमक्क छ । ढकमक्क फूलबारीमा सिंहको दैनिकी व्यस्त बनेको छ ।  तिहार सकिएसँगै सुरु भएको चुनावको माहोलमा फूलको माला बनाउन र बिक्री गर्नमा सिंहको व्यस्तता बढेको हो । चुनावको तयारीमा माला र फूल खरिदका लागि मानिसहरू सिंहको फूलबारीसम्म पुग्ने गरेका छन् । बझाङ तलकोटका सिंह र अन्य तीन जना युवा मिलेर तिलकेनीमा दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक फूल खेती गदै आएका छन् । सिंह कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्राविधिकका रुपमा

५० लाखको फूल बेच्ने गाउँमा यसवर्ष फुलेन सयपत्री

३१ असोज, धनकुटा । जिल्लाको सयपत्री(थुङ्गे) फूलको पकेट क्षेत्र लाँकुरे, स्याउले र सिप्तेन क्षेत्रमा तिहार लक्षित फूल नफूलेपछि यहाँका किसान समस्यामा परेका छन् । धनकुटा नगरपालिका–३ मा एक सयभन्दा बढी किसानले तिहार लक्षित फूल खेती गर्दै आएका छन् । यस क्षेत्रबाट हरेक वर्ष तिहारको समयमा ५० लाख रुपैयाँभन्दा बढीको सयपत्री फूल जिल्ला बाहिर जाने गरेकोमा […]

तिहार नजिकिएसँगै फूल टिप्दै स्थानीय (फोटो फिचर)

भक्तपुर – भक्तपुरको गुन्डु र आसपासका स्थानीयले साेही क्षेत्रमा लगाइएकाे मखमली र सयपत्री फूल टिप्दै छन् । तिहार नजिकिएसँगै ढकमक्क फूल फुलेर भक्तपुकाे बस्ती निकै मनमोहक बनेको छ । भक्तपुर र ललितपुरका फूल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् । यद्यपि, भारतीय बजारबाट सस्तोमा फुल आउँदा […]

सिंगामा व्यावसायिक रुपमा सयपत्री फूलको खेती

म्याग्दीको बेनी नगरपालिका–४ सिङगामा व्यावसायिक फूलखेती गरिएको छ। तिहार पर्वलाई लक्षित गरेर हरियाली ग्रुप प्रालिले व्यावसायिक रुपमा सयपत्री फूल उत्पादन गरेको हो। आँगेबगर र सिङ्गामा दुई/दुई रोपनी क्षेत्रफलमा फूलखेती गरिएको हरियाली...

फूल बेचेर तिहार मनाउँदै असहाय बाआमा

काठमाडौं। काठमाडौंको फुटुङमा रहेको नवजीवन परोपकार समाजमा अहिले तिहारका लागि मखमली र सयपत्री फूलको माला बनाउने चटारो देखिन्छ। जहाँ २५ असाहाय वृद्ध बाआमा छन्। गतवर्षदेखि समाजले फूल खेती गरेर आम्दानी गर्न शुरु गरेको हो। समाजका कोषाध्यक्ष मिरा केसी भन्छिन्, ‘यसवर्ष फूलका बेर्ना बेचेर दशैं मनायौं, फूल बेचेर तिहार मनाउने योजना छ।’

फूल बेचेर तिहार मनाउँदै असहाय बाआमा

काठमाडौं। काठमाडौंको फुटुङमा रहेको नवजीवन परोपकार समाजमा अहिले तिहारका लागि मखमली र सयपत्री फूलको माला बनाउने चटारो देखिन्छ। जहाँ २५ असाहाय वृद्ध बाआमा छन्। गतवर्षदेखि समाजले फूल खेती गरेर आम्दानी गर्न शुरु गरेको हो। समाजका कोषाध्यक्ष मिरा केसी भन्छिन्, ‘यसवर्ष फूलका बेर्ना बेचेर दशैं मनायौं, फूल बेचेर तिहार मनाउने योजना छ।’

तिहार नजिकिँदै गर्दा मुगु बजारमा कृत्रिम मालाको बिगबिगी

खानबहादुर बुढा मुगु – नेलालीहरूको महान चाड तिहार नजिकिँदै गर्दा मुगुमा बिहिरी मुलुकबाट निर्माण भएका कृत्रिम कपडाका मालाहरूको बिगबिगी बढी छ ।मुगु जिल्लामा मखमली दोगावरीलगायत स्थानीय फूलहरूको ब्यवसाय रूपमा उत्पादन खेती नभएको हुँदा कृत्रिम कपडाका मालाहरू भारत र चीनबाट निर्यात भएका फूलहरूको सदरमुकाम गमगढी बजारलगायत मुगु जिल्लामा रहेका स्थानीय बजार खत्याडको माथिचौर, सेरी, जाम, श्रीकोट, […]

तिहारलाई लक्षित गरी सुर्खेतमा ‘ट्रायल’ का रुपमा फूलखेती

तिहार नजिकिएसँगै फूलको माग पनि बढ्न थालेको छ । पछिल्लो समय ठूलो शहरमा परिणत हुँदै गएको सुर्खेत उपत्यकामा पनि फूलको माग बढ्दै गएको छ । यो क्षेत्रमा व्यवसायिक रुपमा फूल खेती गर्ने गरिएको छैन ।

अवसरवादको खेती गर्ने कम्युनिष्ट हुन सक्दैनन् :  महासचिव पोखरेल

कास्की : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले अवसरवादको खेती गर्ने शक्तिहरु सच्चा कम्युनिष्ट हुन नसक्ने बताएका छन्।एमाले कास्कीले बुधबार पोखरामा आयोजित दशैं, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले सच्चा कम्युनिष्टले आफ्नो पार्टीको सरकारलाई हटाएर विरोधी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन नसक्ने बताए। उनले पार्टीलाई थप क्रियाशील तथा सङ्गठित बनाउँदै अघि बढिने बताए।जनताको समर्थन हुँदाहुँदै नेकपा एमाले नेतृत्वको सरकारलाई अपदस्थ गर