विदेश जान ऋण खोज्दादेखि नै ठगिन्छन् कामदार, ९ महिनामा ८३१ उजुरी

काठमाडौं :  बाराका अनिलकुमार यादव आइतबार बिहान वैदेशिक रोजगार विभागमा आइपुगे।  विदेश पठाइदिन्छु भन्दै ठगी म्यानपावरले लिएको पैसा उठाइदिन अनुनय–विनय गर्दै उनी विभागको ढोकामा पुगेका हुन्।विश्वभर कोरोना महामारी फैलियो। काठमाडौंको एउटा पसलमा गर्दै आएको काम खोसियो। बिहान बेलुकाको छाक टार्न समस्या भएसँगै उनी विदेश जाने सोच बनाएका थिए।  न विदेश जानका लागि आवश्यक पैसा थियो, न कसरी प्रक्रियामा जाने भन्ने जानकारी नै थियो।  बल्ल बल्ल गाउँका साहुसँग रिनपान गरे।&

सम्बन्धित सामग्री

ऋण काढेर विदेश, ऋण काढेरै स्वदेश

हेटौंडाका नाम भन्न नचाहने २९ वर्षीय युवकलाई म्यानमारको रोजगारीको प्रलोभनले तान्यो। ऋण काढेर त्यहाँको एउटा कल सेन्टरमा गएका उनी फर्कने बेलामा पनि ऋण काढेरै फर्केका छन्।...

‘साउदीमा कमाएर घरको ऋण तिर्छु भन्नुहुन्थ्यो, आफैँ हराउनुभयो’

मेरो नाम कुमारी बिक हो । घर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुइपा हो । मेरा श्रीमान् शुक्र विश्वकर्मा २०७३ सालमा रोजगारीको सिलसिलामा साउदी अरेबिया जानुभएको थियो ।उहाँ विदेश जानुको एउटै उद्देश्य घर बनाउँदा लागेको ऋण तिर्नु थियो । घर सल्लाहमा नै विदेश जानुभएको थियो । तर खै के भयो भयो गएको एक वर्षपछि त फोन नै आउन छाड्यो । उहाँको काम र कमाइ राम्रो नै थियो ।तर एक दिन ‘अबदेखि मैले कम्पनी छाडेँ अब म केही गर्न सक्दिन’ भन्नुभयो । म नेपाल फर्कन पनि सक्दिन भन्नुभएको थियो । त्यस दिनदेखि के भयो कुन्नी...

पाकिस्तानले पायाे चीनबाट ७० करोड डलर ऋण, अमेरिकाद्वारा चिन्ता व्यक्त

चीनले पाकिस्तानलाई ७० करोड डलर ऋण दिएपछि अमेरिकाले यसप्रति चिन्ता व्यक्त गरेको छ। अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसियाली मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले चीनले भारी ऋणका कारण उत्पन्न परिस्थितिको फाइदा उठाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। दक्षिण एसियाका देशहरूलाई औंल्याउँदै लुले भने, ‘अमेरिकाले यस क्षेत्रका देशहरूसँग कुरा गरिरहेको छ ताकि उनीहरूले आफ्नो […]

कथा : विदेश जाने रहर

म ओछ्यानमा डङग्रङ्ग लडिरहेको छु ढोका थुनेर । मेरो नियति पनि यसरी नै थुनिएको छ । जहाँ गए पनि अभागले बाटो छेक्छ । आफू ताक्छु मूढो, बन्चरो ताक्छ घुँडो भने झैँ भएको छ । ओहो, विदेश जाने सपनामा कति ऋण भइसक्यो, कसरी तिर्ने होला ? गाउँको घरखेत केही बाँकी छैन । बुवा पनि आजित भइसक्नु भएको छ । छोरो अमेरिका जाने भयो भनेर गाउँमा भन्नुभयो । गाउँभरि हल्ला छ, म अमेरिका गएको भनेर । तर यता आफू भने न समाउने हाँगो, न टेक्ने ठाउँ पाएर बिचल्लीमा छु । विदेश जाने धुनमा न पुख्र्यौली जग्गा बाँकी रह्यो, न पैसा,

वैदेशिक रोजगारीमा जानेलाई ऋण देऊ, मिटरब्याजलाई ठगीमा राख

२७ भदौ, काठमाडौं । गृह मन्त्रालयले गठन गरेको मिटरव्याजी अपराध नियन्त्रण कार्यदलले मिटरव्याज पीडित धेरै परिवारले वैदेशिक रोजगारीमा पठाउन चर्को व्याजमा ऋण लिने गरेको निष्कर्ष निकालेको छ । र, विदेश जानेहरुलाई सरकारले नै सहुलियतपूर्ण ऋण दिन सुझाएको छ । सहसचिव भीष्मकुमार भुसाल नेतृत्वको कार्यदलले सोमबार गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिदेवदनमा मानिसहरु मिटरब्याजीसम्म किन पुग्छन् भनेर […]

मिटर ब्याजको पासो : ६ लाख ऋण लिएर २२ लाख तिर्दा पनि अझै २९ लाख बाँकी !

काठमाडौं : विसं. २०७० सालमा  नवलपरासीका सफरल्लाह मियाँले छोरीको बिहेका लागि जगदीश बानियाँसँग ६ लाख रुपैयाँ ऋण काढे। ऋण लिएर छोरीको धुमधाम बिहे गरे।कामका लागि विदेश गएर फर्किएका उनको विदेशमा पनि खास कमाइ हुन सकेन। आफ्नो नाममा भएको घरसहित १८ कठ्ठा जमिन साहुलाई बुझाएर उनले ऋण लिएका थिए।साहु निस्किए ‘गरिब चुसाहा’। जो गरिबको पसिना चुस्न माहिर थिए। उसैको फन्दामा परे मियाँ। ती साहुलाई ऋण तिर्न मियाँ आफूले खुबै पसिना बगाए। ऋण लिएको ६ लाख तर ८ वर्षसम्म पटक पटक गरी उनले साहुलाई

जग्गा धितोमा ऋण नपाउँदा विदेश जाने विद्यार्थीलाई ठूलो मर्का

१ असार, काठमाडौं । गोरखाको गोरखा नगरपालिकाका सागर दशनामी अष्ट्रेलिया जाने तयारीमा छन् । तर, जमिन धितोमा राखेर बैंकबाट ऋण लिन सबै प्रक्रिया पूरा गरेपछि बैंकले भन्यो, ‘सरकारले जग्गा रोक्का राख्न छाडेकाले ऋण दिन नमिल्ने भयो । सेयर र सुन छ भने राखेर लैजानुस् ।’ कन्सल्टेन्सीले छिटो बैंक ब्यालेन्स व्यवस्थापन गर्न र पैसा जुटाउन भनिरहेकाले […]

ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाको आग्रह चीनद्वारा अस्वीकार

काठमाडौं– ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाले गरेको आग्रह चीनले अस्वीकार गरेको छ । कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा नकारात्मक असर परेका कारण ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाले चीनलाई आग्रह गरेको थियो । श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षेले चीनका विदेशमन्त्री वाङ् यीलाई यसबारे आग्रह गरेको हङ्कङ पोष्टले जनाएको छ । यद्यपि चिनियाँ विदेश मन्त्रालयलका प्रवक्ता […]

छत्तिस प्रतिशत ब्याजमा ऋण काढेर विदेश

इलाम । मुलुकमा जीविकोपार्जन गर्ने कमाई र काम नपाएपछि धेरैलाई रोजगारीको लागि बिदेसिनुपर्ने बाध्यता छ । वैदेशिक रोजगारीमा जाने धेरैले महँगो ब्याजमा ऋण लिने गरेका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी) ले इलाम नगरपालिकाको आप्रवासन पार्श्वचित्र तयार पार्न लिएको तथ्याङ्क अनुसार ३६ प्रतिशतभन्दा बढीसम्म ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा गएको पाइएको छ । ११७ जनाले […] The post छत्तिस प्रतिशत ब्याजमा ऋण काढेर विदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

पितृको ऋण

दुःखको कस्तो त्यो घडी जब माता पिता छाडी सन्तान विदेश लाग्छन् । पैसाले पितृ ऋण चुक्ता गर्छु भनी तिनलाई वृद्धाश्रममा छाडी जान्छन् ।। प्यारा सन्तान माता पितासँगै बसी प्रेमरस बाँडेर कहिले पो खाने होला ।  दुःखले आर्जेको पैतृक सम्पत्ति, मरेपछि यिनैले लुछी चुँडी खाने होला ।।