भूमिका लेखनको पारिश्रमिक विवाद

आख्यानकार कृष्ण धरावासीले हालै पुस्तकको भूमिका सित्तैमा नलेख्ने अडान सार्वजनिक गरे । उनको लामो प्रष्टीकरणले भूमिका लेखक बौद्धिक शोषणमा परेकोे उजागर गरेको छ । भूमिका लेखेबापतको पारिश्रमिक नपाएको गुनासो निकै अघिदेखि आउन थालेको हो

सम्बन्धित सामग्री

पारिश्रमिक वृद्धि नगरे आन्दोलन

१२ मुजदुरहरुको ट्रेड युनियनले पारिश्रमिक वृद्धि नगरे भदौदेखि अनिश्चितकालिन आन्दोलन गर्ने चेतावनी दिएका छन् । ती संगठनहरुले शनिबार संयुक्त रूपमा वीरगन्जमा दबाव र्‍याली निकालेर दबाब दिएका हुन् । प्रत्येक दुई वर्षमा पारिश्रमिक वृद्धि गर्नुपर्ने व्यवस्था भएपनि अहिलेसम्म वृद्धि नगरेको भन्दै ती संगठनहरुले पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राखेका छन् । सरकारको प्रथम श्रेणी सरह पारिश्रमिक वृद्धि […]

अष्ट्रेलियामा न्युनतम पारिश्रमिक बृद्धि

अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ। विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य बृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि बृद्धि गर्नुपर्ने भएकाले न्युनतम पारिश्रमिक बृद्धि गरिएको हो।...

पारिश्रमिक बढाउन प्रस्ताव

खाडी तथा मलेसियामा जाने श्रमिकको पारिश्रमिक बढाउन नेपालले प्रस्ताव गरेको छ। आबुधावी डायलगमा नेपालले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन प्रस्ताव गरेको हो। खाडी र मलेसियाका श्रममन्त्री सहभागी भएको आबुधावी डायलगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले श्रमिकको पारिश्रमिक बढाउन अपरिहार्य भइसकेको बताए। वैदेशिक रोजगारीमा खाडी तथा मलेसिया जाने श्रमिकको पारिश्रमिक अत्यन्तै न्यून छ। पारिश्रमिक न्यून हुँदा मलेसिया तथा खाडीबाट आउने रेमिट्यान्स पनि थोरै छ।  कम मूल्यमै श्रम गर्न बाध्य भएकाले कठोर...

निगमका कर्मचारीले रोकिएको पारिश्रमिक पाउने

नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले सोमवारदेखि पाउने भएका हुन् । विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेर पारिश्रमिक दिने निधो गरिएको उनको भनाइ छ । नेपाल वायुसेवा निगमका कर्मचारीहरू गत असार १८ गतेदेखि आन्दोलनरत छन् ।आजको आर्थिक अभियान दैनिकमा खबर छ ।

अब सबै काममा न्यूनतम पारिश्रमिक १५ हजार !

काठमाडौं — विभिन्न रोजगारदाता संस्थाले सरकारले जारी गरेको न्यूनतम पारिश्रमिक लागू गर्ने सहमति गरेका छन्। सरकारले एकलौटी ढंगले न्यूनतम पारिश्रमिक निर्धारण गर्ने प्रक्रियाप्रति असहमति भए पनि कामदार र श्रमिकको हितका लागि सरकारले जारी गरेको न्यूनतम पारिश्रमिक नै लागू गर्ने सहमति भएको ती संस्थाले जनाएका हुन्। श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धमा चिया बगानका मजदुरबाहेक उद्योग प्रतिष्ठानमा काम गर्ने […]

नयाँ पारिश्रमिक दर कार्यान्वयनमा समस्या

काठमाडौं। उद्योगी/व्यवसायीले नयाँ पारिश्रमिक दर कार्यान्वयनमा समस्या परेको बताएका छन्। उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघले नयाँ पारिश्रमिक दर कार्यान्वयनमा ल्याउन समस्या परेको बताएका हुन्। उनीहरुले निषेधाज्ञापछि उद्योग/व्यवसाय पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा समस्या परेको बताए। सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ देखि कर्मचारीको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको छ। यसअघि न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ थियो।

कति पुग्ला श्रमिकको न्यूनतम पारिश्रमिक?

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९ बाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने भएको छ। सरकारले अर्को आर्थिक वर्षदेखि लागु हुने गरी मासिक न्यूनतम पारिश्रमिक १३ हजार ४५० बाट बढाएर १५ हजार पुर्‍याउने तयारी गरेको छ। यसै गरी, दैनिक पारिश्रमिक ५१७ बाट ५७७ रुपैयाँ र प्रतिघन्टाको पारिश्रमिक ६९ बाट ७७ रुपैयाँ पुग्ने भएको हो।

वैदेशिक रोजगारीमा न्यूनतम पारिश्रमिक

कतारले मार्चदेखि विदेशी कामदारलाई न्यूनतम पारिश्रमिक ३० हजार रुपैयाँ दिन थालेको छ । पारिश्रमिक बढेपछि त्यहाँ कार्यरत साढे ४ लाख नेपालीले राहत महसूस गरेका छन् । तर खाडीका अन्य मुलुक र मलेसियामा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक तोकिएको छैन । अन्य मुलुकमा पनि न्यूनतम पारिश्रमिक तोकिनुपर्ने विज्ञहरू बताउँछन् । ‘कतारको सिको गरेर अरू देशले पनि न्यूनतम पारिश्रमिक तोक्नुपर्छ,’ श्रमविज्ञ डा.गणेश गुुरुङले भने, ‘अनि मात्रै वैदेशिक रोजगारीमा जाने अधिकांश श्रमिक लाभान्वित हुनेछन् ।’  अर्थविद् ज्...

अक्षय कुमारले फेरि बढाए पारिश्रमिक

एजेन्सी । बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् अक्षय कुमार । सन् २०१९ मा अक्षय कुमारको फिल्मले बक्स अफिसमा ७०० करोडको व्यापार गरेको थियो । उक्त फिल्मपछि अक्षय कुमारले सबैभन्दा बढी पारिश्रमिक लिन सुरु गरेका हुन् । उनी बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता हुन् । उनको नाम फोब्र्सको २०२० को सूचीमा समेत समाबेश भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार अक्षयले फेरि पारिश्रमिक बढाएका छन् । पहिले अक्षय १२० करोड लिने गर्थे । तर उनले फेरि बढाएर १३५ करोड बनाएका छन् । फिल