काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको भूभाग मिचेको भन्ने भनाइप्रति असन्तुष्टि विस्फोट भइरहेको छ। उनको यो भनाइ देशको सार्वभौमसत्ता अखण्डता र छिमेकी मुलुकसँगको मित्रता भन्दा बाहिरको रहेको उनले बताए । विभिन्न पार्टी र आमनागरिकले प्रधानमन्त्रीको भनाइ तत्काल सच्याउनुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसबारे आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । […]
RajdhaniDaily.com | काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालले पनि भारतको सिमाना मिचेको छ भन्नू सार्वभौमसत्ताप्रतिको -
Kathmandu. Rastriya Swatantra Party President Rabi Lamichhane is going to India on a visit tomorrow (Monday). Lamichhane will make a two-day visit at the invitation of the Bharatiya Janata Party, which leads the Indian government. A few days ago, government spokesperson and Minister of Education and Sports, Samasmit Pokharel, had informed that RSP President Lamichhane was going to India on his own terms.He had clarified that there was no connection between Prime Minister Balendra Shah (Balen) and President Lamichhane's visit to India.While Prime Minister Balen was preparing to visit India, it was suddenly postponed, but now the president of the...
सेयरमा पुँजीगत लाभकरको व्यवस्था फाइनल नै हो : अर्थमन्त्री वाग्ले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट भाषणको क्रममा व्यवस्था गरिएको पुँजीगत लाभकर अन्तिम कर हुने सम्बन्धी विषय अन्तिम नै भएको बताएका छन् । आइतबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै वाग्लेले व्यवस्था गरिएको विषयमा भ्रम छर्न खोजिएको भन्दै सम्बन्धित पक्षको आग्रहमा नै सो व्यवस्था गरिएको बताएका हुन् । […]