राष्ट्रपति भण्डारीद्वारा विनियोजन विधेयक-२०७८ प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित विनियोजन विधेयक, २०७८ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी छन्।

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा बजेटसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार तीन विधेयक प्रमाणीकरण गरेका छन्। उनले विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणीकरण गरेका हुन्। सरकारले गत जेठ १५ गते बजेट संसद्‌मा बजेट प्रस्तुत गरेको थियो। उक्त बजेट शुक्रबार संघीय संसद्‌को दुबै सदनले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो। संविधानको धारा ११३ […]

राष्ट्रियसभामा दुई विधेयक टेबुल

आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरी पठाइएको प्राप्त पत्र पढेर सुनाएका हुन्।...

राष्ट्रपति भण्डारीद्वारा ‘विनियोजन विधेयक २०७८’ प्रमाणीकरण

काठमाडौं, असोज ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी विधेयक ‘विनियोजन विधेयक, २०७८ ‘प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै विनियोजन विधेयक प्रमाणीकरण गरेको जानकारी दिएको छ । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘विनियोजन विधेयक, २०७८“ नेपालको संविधानको धारा ११३ को […]

राष्ट्रपतिबाट  विनियोजन विधेयक, २०७८ प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

असोज ७,  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक प्रमाणीकरण भएको हो । नेपालको संविधानको धारा, ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो ।             सभामुख अग्निप्रसाद सापकोटाले बुधवार नै सो विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए । विनियोजन विधेयक पारित नहुँदा मुलुक ‘बजेट होलिडे’मा परेको थियो । प्रतिनिधिसभाले यही असोज ४ गते विनियोजन विधेयक पारित गरेको थियो ।             राष्ट्रिय सभाले बिहीवार सो विधेयक पारित गरेको थियो । राष्ट्रिय सभाले विधेयक पारित गरेर सन्देशसहित प्रतिनिधि सभामा पठाएको थियो ।      विधेयक पारित हुन नसक्दा गत भदौ ३० गते मध्यरातदेखि सरकारले खर्च गर्न पाएको थिएन । राजस्व उठाउन पाए पनि खर्च हुन नसक्दा त्यसको प्रभाव राज्यका हरेक क्षेत्रमा परेको थियो । अर्थमन्त्री जनार्दन शर्माले विधेयक पारित नभएपछि केही दिन सरकारले खर्च गर्न नपाउने अवस्था आएको बताउनुभएको थियो । विधेयकमा लालमोहर लागेकाले सरकारलाई खर्च गर्ने बाटोसमेत खुलेको छ ।रासस

राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक, २०७८ प्रमाणीकरण गरेकी छन्। बजेट प्रमाणिकरणसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ। संघीय संसदका दुवै सदनबाट पारित भएको विनियोजन विधेयक प्रमाणिकरणका लागि बिहीबार राष्ट्रपति समक्ष...

राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । बिहीबार मात्र राष्ट्रिय सभाले बजेट पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो ।...

राष्ट्रपतिले बजेट प्रमाणीकरण गरेसँगै हट्यो ‘गभर्मेन्ट सटडाउन’

राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट (विनियोजन विधेयक, २०७८) प्रमाणीकरण गरेकी छन् । बजेट प्रमाणीकरण गरेसँगै सरकारलाई संघीय सञ्चित कोषबाट खर्च गर्न पाउने बाटो खुलेको छ । संघीय संसद्का दुवै सदनको बैठकबाट पारित बजेट प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएका थिए । राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा (२) मा भएको व्यवस्थाबमोजिम बजेट प्रमाणीकरण गरेकी हुन् । प्रतिनिधिसभाको अघिल्लो बैठकले पारित गरेको विनियोजन विधेयक आजै बसेको राष्ट्रियसभा बैठकबा

राष्ट्रियसभामा विनियोजन विधेयक टेबुल

काठमाडौँ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभासमक्ष टेबुल गरेका हुन् । प्रतिनिधिसभाको सोमबारको बैठकले सो विधेयकलाई पारित गरी राष्ट्रियसभामा पठाएको हो । विधेयक दुवै सदनबाट पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ । राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण भइसकेपछि मात्र सो […]