जसपामा उपेन्द्र यादव पक्ष मन्त्री फेर्ने तयारीमा, बाबुराम भट्टराई पक्ष बेखबर

काठमाण्डाै – जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले पनि सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । जसपाको कार्यकारिणी समितिले अहिले सरकारमा भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको हो । अध्यक्ष उपेन्द्र यादवले पार्टीले चाहेको बेला मन्त्रीलाई फिर्ता बोलाउने छलफल भइरहेको बताउनुभयो । मन्त्री हेरफेर सामान्य कुरा भएको पनि अध्यक्ष यादवको भनाइ छ । यस अघि एकीकृत समाजवादी पार्टीले मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो । जसपाको कार्यकारिणी  समितिको बैठकमा डा. बाबुर...

सम्बन्धित सामग्री

भट्टराईलाई कारबाही गरेको जानकारी दिन उपेन्द्र यादव पक्ष आयोग जाने तयारीमा

काठमाडौँ । डा. बाबुराम भट्टराई पक्षलाई कारबाहीको निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र पक्ष आज विवरण अद्यावधिकका लागि निर्वाचन आयोग जाने तयारीमा छ । यादव पक्षका केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले विवरण अद्यावधिकका लागि आज निर्वाचन आयोग जान लागेको बताए । यादव पक्षको वीरगञ्ज बैठकले संघीय परिषद् अध्यक्षबाट डा। भट्टराईलाई हटाएर सो […]

अलग्गिए उपेन्द्र र बाबुराम, आज दुवै पक्षको समानान्तर बैठक

२८ असार, काठमाडौं । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र डा. बाबुराम भट्टराई पक्षले आज अलग-अलग बैठक बोलाएका छन् । उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि पर्साको वीरगञ्जस्थित पुजन होटलमा बोलाएको छ । भोलिदेखि टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने यादव पक्षले जनाएको छ । भट्टराई पक्षले […]

बाबुराम भट्टराईले सङ्कलन गरेको हस्ताक्षरको के छ औचित्य ?

विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक विवाद अन्तिम विन्दुमा गएर अड्केको छ । अन्तिम निर्णय लिनका लागि दुवै पक्ष (उपेन्द्र यादव पक्ष र बाबुराम पक्ष) ले छुट्टा छुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा बैठक बोलाएका छन् भने संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई काठमाडौँमा समानान्तर बैठक डाकेका छन् । बैठकबाट दुबै समूहले आफ्नो आगामी रणनीति तय गर्नेछन् । विवाद सुरु हुँदा परिषद्का अध्यक्ष भट्टराईले जसपाभित्र केन्द्रीय सद

प्रधानमन्त्रीलाई भेट्न बाबुराम बालुवाटारमा

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । एमसीसी सम्झौता संसद्बाट पारित गर्ने विषयमा सत्ता गठबन्धनको विवाद फुट नजिक पुगेसँगै भट्टराई बालुवाटार पुगेका हुन् ।भट्टराईकै पार्टीमा पनि एमसीसीको विषयलाई लिएर एक मत भने छैन । भट्टराई पक्ष एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष यसको विपक्षमा रहेको छ । एमसीसीमा मत नहाल्ने हो भने सरकारमा सहभागी गठबन्धनका सहयात्रीले सरकार छाड्नुपर्न

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामा आजदेखि सरकारी पक्षको बहस सुरु हुँदै

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दामा विपक्षीको तर्फबाट आजदेखि बहस सुरु हुँदैछ । प्रतिनिधि सभा पुर्नस्थापना र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्तीको माग गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा(एमाले) बरिष्ठ नेता माधव कुमार नेपाल समुह, जसपा डा. बाबुराम भट्टराई – उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका १४६ सांसदहरुले दायर गरेको रिट निवेदनमा पक्षको तर्फबाट बहस सकिएको छ ।

आधिकारिकता दावीका लागि निर्वाचन आयोग पुग्यो जसपाको उपेन्द्र समूह

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दावी गर्न निर्वाचन आयोग पुगेको छ । एक अर्काले गरेको कारवाहीमा दावी नपुगेको भन्दै निर्वाचन आयोगले जसपाका पदाधिकारी पूर्ववत् अवस्थामै रहने भनेपछि यादव पक्ष आयोग पुगेको हो ।  अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई लगायतका नेताहरु शुक्रवार आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् । केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षर सहित आयोग पुगेको जसपाका एक नेताले जानकारी दिए ।  प्रधानमन्त्री केपी...

उपेन्द्र–बाबुराम पक्ष पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दाबी गर्नका लागि निर्वाचन आयोग जाने भएको छ । आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीति दलसम्बन्धि ऐनको दफा ४३ अनुसार आधिारिकता दाबी गर्ने निर्णय गरेको हो । यसअघि उनीहरूले अर्का अध्यक्ष महन्थ ठाकुरसहित...

जसपामा बैठक बस्नै जुटेन सहमति

१४ वैशाख, काठमाडौं । आन्तरिक मतभेदका कारण अनिर्णित बनेको जनता समाजवादी पार्टी (जसपा) पदाधिकारीहरु मंगलबार पार्टी कार्यालय बालकुमारीमा जम्मा त भए, तर १५/२० मिनेट भन्दा बैठक चलेन । कार्यकारिणी समिति बैठक बोलाउन समेत सहमति नभएको नेताहरुले बताएका छन् । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नेपाली कांग्रेसको नेतृत्वमा नयाँ […]

देउवाले बोलाए तीन दलको बैठक, नयाँ सरकारबारे छलफल हुने

काठमाडाैं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन्।  सभापति देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन्। पछिल्लो समय माओवादी र कांग्रेसले जतिसक्दो प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमन चाहिरहेका छन् भने जसपा सरकारसँग पटक पटक वार्ता गरी अझै अनिर्णयमा छन्। जसपा सरकारमा जाने/नजानेमा दोधारमा छ। डा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओली सरकारमा जान नहुने पक्षमा छ भने महन्थ र राजेन्द्र पक्ष भने आफ्ना माग ...