काठमाडौं, ४ असोज । नेपाली काँग्रेसले भोलि सात जिल्लाको वडा अधिवेशन गर्दैछ । ५७ जिल्लाको अधिवेशन भइसकेको अवस्थामा भोलिको अधिवेशन निकै महत्वपूर्ण मानिएको छ । बढी प्रतिनिधि चयन हुने जिल्लाहरु समेतका वडामा अधिवेशन हुन लागेकाले यो महत्वपूर्ण मानिएको हो । देशको सबैभन्दा बढी जनसंख्या भएका जिल्लाहरु मोरङ र काठमाडौं समेतका वडामा भोलि अधिवेशन हुँदैछ । […]