विप्लव वार्तामा आउनेमा बादल विश्वस्त, विद्रोही नेपाल कम्युनिस्ट पार्टीप्रति गृहमन्त्रीको सफ्ट टोन :: Pahilopost.com

काठमाडौं : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई गृह मन्त्रालयले अहिलेको सबैभन्दा ठूलो सुरक्षा चुनौतीका रुपमा लिएको गृहमन्त्री रामबहादुर थापा (बादल)ले स्वीकार गरेका छन्। आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शान्ति सुरक्षाको अवस्था सुधार गर्न सफल भएको तर सन्तुष्ट भने हुन नसकेको जनाउँदै विप्लवप्रति मन्त्री बादलले सफ्ट

सम्बन्धित सामग्री

जुम्लामा १० हजार स्याउका बिरुवा रोप्दै विप्लव नेतृत्वको नेकपा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कृषि क्षेत्रतर्फ आकर्षित भएको छ । नेकपाले तराईमा धान, तोरी, तरकारीदेखि हिमालमा स्याउखेती गर्न थालेको छ । उर्वर बाँझो जग्गालाई उपभोग गरी स्याउका बिरुवा रोपी...

विप्लव नेकपालाई फकाउँदै सरकार

चुनाव नजिकिँदै गर्दा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई फकाउन थालेको छ।...

हिंसाप्रेरित विप्लव अभिव्यक्ति : ‘यो न्यायाधीश को हो ? घरघर गएर थतेर कुटनुपर्छ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले हिंसाप्रेरित अभिव्यक्ति दिएका छन्। देश बेच्न पाइदैन भनेर एमसीसीजस्तो राष्ट्रघाती सम्झौंताविरुद्ध लडाई लडेर जेल परेका आफ्ना पार्टीका कार्यकर्तालाई १० लाखसम्म...

विभाजनपछि विप्लव नेकपाको केन्द्रीय समितिको पूर्ण बैठक उदयपुरमा

विभाजनपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको १३औं पूर्ण बैठक उदयपुरको रौतामाई गाउँपालिकामा सुरु भएको छ । बिहीबारदेखि रौतामाईको पर्यटकीय केन्द्र रौतापोखरीमा विप्लवको अध्यक्षतामा बैठक...

विप्लव नेकपामा चर्कियो विवाद

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कास्की ईञ्चार्ज उमा भुजेल (शिलु) लाई कारवाही गर्न माग गरिएको छ। काजी गुरुङलाई सेक्रेटरी बनाएको विषयमा असन्तुष्ट समूहले गोकुल पराजुलीको नेतृत्वमा बनेको नेकपा कास्की जिल्ला कमिटीले ईञ्चार्ज शिलुमाथि विभिन्न आरोप लगाउँदै कारवाही गर्न माग गरेको हो। यसअघि ईञ्चार्ज शिलुले गोकुल पराजुलीलाई सेक्रेटरीबाट हटाएर काजी […]

कैलालीमा एमाले–विप्लव गठबन्धन गृहकार्य

कैलाली । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्न सुदूरपश्चिममा नेकपा एमाले र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच गृहकार्य भइरहेको छ । एमालेले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग चुनावी तालमेल प्रस्ताव गरेको हो । केही दिनयता धनगढीमा एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारी र नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य ओमप्रकाश पुनलगायत नेता चुनावी तालमेलका लागि […] The post कैलालीमा एमाले–विप्लव गठबन्धन गृहकार्य appeared first on राजधानी राष्ट्रिय दैनिक.

विप्लव नेकपा र कर्णजीत नेतृत्वको माओवादी केन्द्रबीच तीनबुँदे सहमति

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी (सुशील) अध्यक्ष रहेको नेकपा (माओवादी केन्द्र) बीच तीनबुँदे सहमति भएको छ

पार्टी फुकुवा भएपछि गृह जिल्ला पुगे विप्लव

बुटवल : नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्र विक्रम चन्द (विप्लव) कपिलवस्तु पुगेका छन्। नेपाल सरकार र भूमिगत रहँदै आएको नेपाल कम्युनिस्ट पार्टी बिच फागुन २१ गते  तीन बुँदे हस्ताक्षर भएपछि विप्लव सार्बजनिक भएका थिए ।   विप्लव पहिलो पटक सार्वजनिक कार्यक्रमका लागि यहाँ आएका हुन्। अखिल नेपाल महिला संघ क्रान्तिकारीको…

विप्लव सरकारसँग वार्ता गर्न तयार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाएको छ।...