झापाको जुत्ता कारखानामा आगलागी , समयमा पुग्न सकेन दमकल

झापा । मेचीनगर–६ काँकडभिट्टामा रहेको एसएस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको छ । श्याम खेतानले सञ्चालन गरेको जुत्ता कारखानामा आज (बिहीबार) दिउँसो बाट आगलागी सुरु भएको हो । अहिले घटनास्थलमा बिर्तामोड, कमल र दमक गरी तीन वटा दमकलले आगो नियन्त्रणका लागि प्रयास गरिरहेको प्रहरी कार्यालय झापाले जनाएको छ। मेचीनगर नगरपालिकाको दमकल बिग्रिएर थन्काइएकाले उद्योगमा लागेको […]

सम्बन्धित सामग्री

अब मोबाइल एपबाट दमकल बोलाउन सकिने

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले मोबाइल एपबाटै दमकल बोलाउन सकिने सेवा सुरु गरेको छ । उपमहानगरभित्र आगलागी हुँदा छिटो घटनास्थलमा पुगेर क्षति न्यूनीकरण गर्न सकियोस् भनेर मोबाइल एपबाटै दमकल बोलाउन सकिने सेवा व्यवस्था गरेको हो । आगलागी भएको समयमा सो स्थानको जाने बाटो गुगल म्याप्सबाट देखाउनेगरी विपद्मा छिटो सेवा प्रवाह गर्न मोबाइलबाटै सम्पूर्ण जानकारी दिने […] The post अब मोबाइल एपबाट दमकल बोलाउन सकिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

झापामा कपडा पसलमा आगलागी, दमकल समयमा नआउँदा पसल खरानी

काठमाडौं । झापाको दमकमा कपडा पसलमा आगलागी भएको छ । दमक ६ रहेको सुशिला भण्डारीको कपडा पसलमा बिहीबार राति विद्युत सर्ट भएर आगलागी भएको हो । बेलुका ९बजेर ४० मिनेटदेखि पसलमा आगो लागेको थियो । भण्डारी तिहार मान्न आफन्तकोमा गएका थिए । पसलमा आगो लागेको देखेपछि स्थानीयले दमकललाई खबर गरेको थियो । तर दमकल समयमा […]

भृकुटीमण्डपको गोदाममा भीषण आगलागी, निभाउने प्रयास जारी

काठमाडौं :  भृकुटीमण्डपमा रहेको ह्विल चेयरको गोदाममा भीषण आगलागी भएको छ। आगलागीको खबर पाउनासाथ काठमाडौं महानगरपालिकाको दमकल पुगेर आगो निभाउने प्रयास भइरहेको छ। त्यस्तै, ललितपुर महानगरबाट पनि दमकल बोलाउने तयारी भइरहेको बताइएको छ।अहिले अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले बताएको छ। आगलागी के कारणले भयो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। गर्मी समयमा ग्रामीण स्थानमा हावाहुरी र केटाकेटीको लापरबाहीले आगलागीका घटनाहरू हुने गरेका भए त

मोटरसाइकल र माइक्रो ठोकिँदा आगलागी, ५ जना घाइते

दाङको बेल्झुन्डीमा आइतबार मोटरसाइकल सँग ठोकिँदा हायस माइक्रोमा आगो लागेको छ ।  आइतबार राति करिब ९ बजेको समयमा दाङको बेल्झुन्डीमा हायसमा मोटरसाइकल ठोकिँदा आगलागी भएको स्थानीयले बताएका छन् । घटनामा ५ जना घाइते भएका छन् भने गाडी जलेर पूर्ण रुपमा नष्ट भएको छ ।आगलागी भएको निकै  बेरसम्म पनि दमकल र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स नआएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । घटनाबारे थप विवरण आउँदै छ ।

दमकल, एम्बुलेन्स र शववाहन विपद्का सवारी : कस्तो छ स्थानीय सरकारको तयारी ?

प्राकृतिक विपत्ति र महामारी कहाँ कुन समयमा आउँछ पत्तो हुँदैन । भूकम्प, बाढी पहिरो, आगलागी, महामारीजन्य रोगको प्रकोप बाजा बजाएर आउँदैन ।यस्ता विपत्तिबाट बच्न, बचाउन जनचेतना जगाउने र यदि भइ हालेमा क्षति न्यूनीकरण गर्ने र उद्धार गर्ने कार्य महत्त्वपूर्ण हुन्छन् । काठमाडौँ उपत्यकाका ३ जिल्लाका स्थानीय निकायले विपत्को समयमा प्रयोग हुने दमकल, एम्बुलेन्स साथै शववाहनको सामान्य तयारी गरेका छन् । काठमाडौँ बाहिरका अधिकांश स्थानीय निकायले एम्बुलेन्स व्यवस्थापन गरे पनि दमकल र शववाहनको व्यवस्था भने थोरैले मात

जुत्ता उद्योगमा भीषण आगलागी, समयमा पुगेन दमकल

झापा : झापाको मेचीनगर-६ काँकडभिट्टा स्थित एसएस फुटवेयर (जुत्ता उद्योग) मा भीषण आगलागी भएको छ ।बिहीबार बिहान करिब पौने १२ बजे उद्योगमा लागेको अझै नियन्त्रणमा आउन सकेको छैन। अहिले घटनास्थलमा बिर्तामोड, कमल र दमक गरी तीन वटा दमकलले आगो नियन्त्रणका लागि प्रयास गरिरहेको प्रहरी कार्यालय झापाले जनाएको छ।मेचीनगर नगरपालिकाको दमकल बिग्रिएर थन्काइएकाले उद्योगमा लागेको आगो समयमै नियन्त्रण आउन नसकेको स्थानीयवासी बताउँछन्। उद्योगमा आगलागी भएको ४५ मिनेटपछि मात्र दमकल घटनास्थल पुगेको थियो।आगो नियन्त्रणमा ल

‘माथि रारा, तल कर्णाली, जलेको गमगढी बजार निभाउन पानी भएन’

काठमाडौँ – ‘रातको समयमा आगो लाग्यो । साँघुरो बाटो, जोडिएका घर । दमकल छैन, पानीको अभाव । रातभर जलेका घर हेर्नु र रोइकराइ गर्नु पीडितको बाध्यता बन्यो ।’ मुगुका पत्रकार प्रकाश देवकोटाले सोमबार राति गमगढी बजारमा लागेको भीषण आगलागीको दृश्य यसरी बताए । ‘मध्यरातमा आगलागी सुरु भएको हो । जोडिएका घरहरु हुनाले आगो चाँडै फैलियो’, […]

टेकुको कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं : टेकुस्थित काठमाडौं महानगरपालिकाको कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ। अपरान्ह १२ बजे तिरको समयमा लागेको आगलागी केही बेरअघि नियन्त्रणमा आएर अवस्था समान्य बनेको प्रहरीले जनाएको छ।आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र र सेनाको टोली लगायत काठमाडौं र ललितपुरको दमकल प्रयोग गरी आगो निभाइएको हो।कवाडी संकलन गोदाममा टेलिफोनका तारसमेत जलेर नष्ट भएका छन् भने क्षतिको विस्तृत विवरण आउन भने बाँकी रहेको जनाइको छ।