पुष्प र साम्राज्ञी अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को पोस्टर सार्वजनिक

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को पोस्टर सार्वजनिक भएको छ । आइतबार तिहारको अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका मुख्य दुई पात्र पुष्प र साम्राज्ञी रहेका छन् । पोस्टरमा स्विमिङ पुल भित्र स्विम सुट लगाएकी साम्राज्ञीलाई पुष्पले आफ्नो अंगालोमा बाँधेका छन् । निर्माता रमेश एमके पौडेलले […]

सम्बन्धित सामग्री

यस्तो छ मिलनको आइटम गीत ‘अलि अलि पिएपछि’

आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिलन’ मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बबिना किराती र कृष्ण केसीको स्वर छ  ।शब्द तथा संगीत टेक पौरखी राईको रहेको गीतको भिडियोमा सलोन बस्नेत र कुशल शाह ठकुरीसँगै अभिनेत्री शिल्पा थापा लगायतको टिम देख्न सकिन्छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । निर्माण टिमले यसअघि चलचित्रमा समावेश ‘तिम्रो इसारा काफी छ’ बोलको गीतसँगै ट्रेलर र पोस्टर सार्वजनिक

रोमान्टिक अवतारमा पुष्प र साम्राज्ञी

फिल्म निर्माता रमेश एमके पौडेलको डब्व्यु निर्देशनमा बनेको फिल्म तिम्रो मेरो साथको पोस्टर सार्वजनिक भएको छ। रुद्रप्रिया, राज्जा रानी, दुलही, तीन घुम्तीलगायतका फिल्म निर्माण गर्दै आएका पौडेलले पहिलोपटक यो फिल्म निर्देश गरेका हुन्। पोस्टरमा अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। पोस्टरमा स्विमसुटमा सजिएकी साम्राज्ञीलाई पुष्पले प्रेमभावका साथ बोकेका […]

पुष्प र साम्राज्ञी अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को गीत सार्वजनिक

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को पहिलो गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरिएको थियो भने सोमबार बोधी एचडी यूट्युब च्यानलबाट चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक ‘रुमाल बाटेर टाई बनाम’ बोलको गीतमा चलचित्रका अभिनेता पुष्प, सन्दिप क्षेत्री […]

फिल्म ‘तिम्रो मेरो साथ’को पोस्टरमा पुष्प र साम्राज्ञीको रोमान्टिक अवतार

काठमाडौं । पुष्प खड्का र साम्राज्ञी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । आइतबार तिहारको अवसर पारेर सार्वजनिक पोस्टरमा साम्राज्ञी र पुष्पलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । स्वीमसुटमा सजिएकी साम्राज्ञीलाई पुष्पले बोकिरहेको पोस्टरमा चित्रित छ । निर्माता रमेश एमके पौडेलको निर्देशकीय डेब्यु ‘तिम्रो मेरो साथ’ आगामी पुस २९ गते रिलिजको […]

‘तिम्रो मेरो साथ’को पोस्टरमा रोमान्टिक पुष्प र साम्राज्ञी

काठमाडौं । निर्माता रमेश एमके पौडेल निर्देशकीय डेब्यु सिनेमा तिम्रो मेरो साथको पोस्टर सार्वजनिक भएको छ । निर्देशक पौडेल रुद्र प्रिया, राज्जा रानी, दुलही, तीन घुम्तीलगायतका सिनेमा निर्माण गरेका थिए । आइतबार तिहारको अवसर पारेर सार्वजनिक गरिएको सिनेमाको पोस्टरमा अभिनेत्री साम्राज्ञी र पुष्पलाई रोमान्टिक अवतारमा छन् । पोस्टरमा स्वीमसुटमा सजिएकी साम्राज्ञीलाई पुष्पले बोकिरहेको देख्न सकिन्छ । सिनेमा […]