सुकुम्बासीका नाममा हुकुम्बासीको रजाइँ

गत हप्तादेखि थापाथलीको सुकुम्बासी बस्तीका कारण सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबास भन्ने शब्द अत्यधिक प्रयोगमा आयो र समाधानका विषयमा नागरिक समाजसमेत वर्गीकृत हुन पुग्यो । नेपाली बृहत् शब्दकोशमा सुकुम्बास– घर जग्गा, सम्पत्ति वा केही नभएको स्थिति भनेर अर्थ गरेको र सुकुम्बास भएका व्यक्तिहरू सुकुम्बासी सम्बोधित भएको देखिन्छ । २०४८ सालमा बलबहादुर राईको अध्यक्षतामा सुकुम्बासी समस्या समाधानका लागी बनेको पहिलो आयोगदेखि अहिलेसम्म १५ जनाको नेतृत्वमा सुकुम्बासी समस्या समाधान आयोगले काम गरिसकेको छ

सम्बन्धित सामग्री

सरकारी पैसामा जनप्रतिनिधिको रजाइँ : योजना जाँचपासमा नियमविपरीत भत्ता

दैलेख : दैलेखको डुंगेश्वर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले योजना जाँचपासमा नियम विपरीत भत्ता लिएको पाइएको छ। गाउँपालिकाका तत्कालीन अध्यक्ष नगेन्द्र बहादुर मल्ल, उपाध्यक्ष सिता ज्ञवाली र कर्मचारीले योजना जाँचपासका नाममा नियम विपरीत भत्ता लिएका हुन्।कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७७ को दफा १५(२) मा पदाधिकारी तथा सदस्यले ऐनले निर्धारण गरेको सुविधा बाहेक अन्य सुविधा लिन नपाउने व्यवस्था भए पनि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले नियम विपरी

राजस्व छुटको एम्बुलेन्समा व्यक्तिको रजाइँ

नेपाल सरकारको राजस्व छुटमा खरिद गरी ल्याइएका एम्बुलेन्स इलाममा व्यक्तिगत रूपमा प्रयोग भएको पाइएको छ । विभिन्न संस्थाका नाममा सरकारबाट राजस्व छुट गराई ल्याउने र पछि व्यक्तिलाई बिक्री गरी दुरुपयोग भएपछि जिल्लामा निगरानी सुरु भएको हो । जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति इलामले संस्थागत भनी राजस्व छुटमा आएका दुईवटा एम्बुलेन्स फिर्ता लिएको छ । सूर्योदय नगरपालिका […]

पशुपितनाथको सम्पत्तिमा मारवाडी सेवा समितिको रजाइँ!

काठमाडौं : पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौताविपरीत पशुपतिनाथको नाममा रहेको ९ रोपनी ९ आना जग्गा मारवाडी सेवा समिति नेपालले कब्जा गरेको छ। सोमबारको गोरखापत्र दैनिकमा अशोक अधिकारी समाचार लेख्छन्, पशुपतिनाथ मन्दिर संरक्षण र पशुपतिनाथको नाममा रहेको सम्पत्ति संरक्षण गर्न कोषसँग भएको सम्झौताविपरीत धर्मशाला सञ्चालन गर्न भनी दिएको जग्गामा सेवा समितिले अरू नै संरचना बनाएर व्यवसाय सञ्चालन गर्दै आएको छ। धर्मशाला सञ्चालन गर्ने सम्झौता भए पनि सेवा समितिले गौशालास्थित पशुपतिनाथ मन्दिरको ज

तुइनमा जनताको ज्यान जोखिममा, राज्यको ढुकुटीमा नेताको रजाइँ

काठमाडौं, २७ असार । पश्चिम नेपालका विभिन्न नदी र खोलामा तुइन विस्थापित भएर झोलुङ्गे पुल नबन्दा जनताको ज्यान जोखिममा पर्दै आएको छ । तुइन चुडिएर वर्षोंनी मान्छेको ज्यान जाने गरेको छ । तर, नागरिकको ज्यानमारा तुइन व्यवस्थापन गर्न छाडेर मन्त्री, मुख्यमन्त्रीहरु राज्यको ढुकुटीमाथि परिवारको नाममा रजाइँ गरिरहेका छन् । मुलुक आर्थिक संकटको भुमरीमा परिरहेका बेला […]

विदेशको कमाइ स्वदेशमा अर्कैको रजाइँ

मरुभूमिमा पसिनाका थोपा-थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ।बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट आफ्नो गाउँ फर्किएपछि पाँच वर्षअघि उनले देखेको सपना क्षणभरमा तुहियो। पत्नी सुनैनाले आफ्नो नानको सम्पत्तिसहित नयाँ पति बनाएको थाहा पाएपछि हरेराम छाँगाबाट खसे । उनले भने, “उनलाई खुसी पार्न के के गरिन, सिसौनगढमा किनेको १० धुर घडेरी सुनैनाकै नाममा पास गराएँ। छोराछोरीको पढाइका लागि सदरमुकाम कलैयामा आऊ

सेवा दिने नाममा वित्तीय संस्थाको रजाइँ

हाम्रो देशमा जति पनि सरकारी, निजी बैंक र सहकारीहरु छन्, यी वित्तीय संस्थाहरुको एउटै महत्वपूर्ण उद्देश्य भनेको जनता ठग्ने हो । बैंक, फाइनान्सको जनता ठग्ने एउटै पोलिसी हो– सर्वसाधारणको पैसा लगेर सस्तो ब्याजमा खातामा राख्न लगाउने अनि त्यही रकमचाहिँ आवश्यक परेको व्यक्तिलाई उसको सम्पूर्ण जेथा धितो राखेर महँगो ब्याजमा दिने । हामीले मिहिनेत गरेर, खुन–पसिना […]

जुम्लास्थित चन्दननाथ र भैरवनाथ मन्दिरको सम्पत्तिमा रजाइँ

जुम्ला : जुम्लास्थित चन्दननाथ र भैरवनाथ मन्दिरको सम्पत्तिमा ठूलाबडाको रजाइँ चलेको छ।यी मन्दिर परिसरमा रहेका ५२ वटा घर र टहरालाई भाडामा लगाइएको छ। मन्दिरको नाममा निमार्ण भएका टहराको भाडा वार्षिक ४२ लाख रुपैयाँ हाराहारीमा उठाउने सम्झौता छ।गुठी व्यवस्थापन समितिले बनाएको अडिट रिपोर्टमा ३२ लाख ५८ हजार ३३३ रुपैयाँ १२ पैसा भाडा उठेको देखाइएको छ। भक्तजनहरूको दान र विवाह शुल्क इत्यादिबाट उठेको रकम ३८ लाख ४३ हजार २२८ रुपैयाँ ३ पैसा रहेको देखाइएको छ।आर्थिक वर्ष २०७६/७७ मा उठेको रकम मन्द

राहत वितरण भद्रगोल, सक्कलीको नाममा नक्कलीको रजाइँ

बारा / काठमाडौं । आँधीबाट प्रभावित बारा र पर्सामा राहत लिनेमा वास्तविक पीडितभन्दा पनि न्यून क्षति भएका पहुँचवाला र धनीमानीकै रजाइँ...

अर्बौँ रकम दुरुपयोगः किसानको बजेटमा परामर्शदाताको रजाइँ

काठमाडौं । कृषिजन्य वस्तुको उत्पादकत्व बढाउन अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित परियोजनामा परामर्श सेवा नाममा अर्बौ रुपैयाँ दुरुपयोग गरिएको छ । यसबाट किसानका नाममा आएका योजनामा परामर्शदाताले रजाइँ गरेको देखिन्छ ।    अन्तर्राष्ट्रिय ...