जनकपुरधाम । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरधाममा कार्यरत कर्मचारीहरूले निमित्त आयोजना प्रमुख दीपेन्द्र कुमार साहको ‘स्वेच्छाचारी’ व्यवहार र ‘अनुशासनहीन’ कार्यशैलीविरुद्ध संयुक्त निवेदन दर्ता गरेका छन् । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागलाई बोधार्थसहित मन्त्री प्रदीप यादव लाई सम्बोधन गरी लेखिएको निवेदनमा कर्मचारीहरूले साहको पद बदर, सरुवा वा आफूहरूको एकमुष्ट सरुवाको माग गरेका […]
काठमाडौं । काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीले उद्घाटन खेलमा शनिबार जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा सुखद् शुरुवात गर्ने लक्ष्य राखेका छन् । दशरथ रंगशालामा शनिबार एनएसएलको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्रतिष्पर्धा गर्दैछन् । यससँगै आगामी वैशाख १३ गतेसम्म सञ्चालन हुने एनएसलको तेस्रो संस्करणको औपचारिक रूपमा शुरुवात हुनेछ […]