काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि २० जना कोभिड १९ संक्रमित भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार २ सय २२ जनामा गरिएको परीक्षणमा २० जना संक्रमित भेटिएका हुन्। आइतबार मात्र २७ जना संक्रमणमुक्त भएका छन्। यसैगरि मन्त्रालयले जनाए अनुसार आइतबार मात्र २९ हजार ५ सय ७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।हाल देशभरि २ सय २१ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् भने ति मध्ये काठमाडौं उपत्यकामा ४७ जना सक्रिय संक्रमित रहेका छन्। आजसम्ममा देशभरि ३१ वटा