बेलारुसकी निर्वासित नेतृ स्वेतलाना तिखानोभ्स्कायाले बेलारुसलाई परमाणु हतियार प्रदान गर्ने रुसी कदम खतरनाक रहेको चेतावनी दिएकी छिन् । हालै बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले परमाणु हतियार बोक्ने मिसाइल तथा परमाणु बमको पहिलो खेप रुसबाट आफ्नो मुलुक बेलारुस आइपुगेको पुष्टि गरेका छन् । राष्ट्रपतिको उक्त भनाइ लगत्तै स्वेत्लानाले रुसी परमाणु हतियार बेलारुसमा एक पागल तानाशाहको हातमा दिनु […]