नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।ओलीलाई विश्वासको मत लिनबाट फेल गराउने निर्णय भएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएकोमा कांग्रेसले असन्तुष्टि पनि व्यक्त गरेको […]