नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनमा १ करोडभन्दा बढी रकम खर्च हुने, १७ सयभन्दा बढी प्रतिनिधि

विराटनगर : नेपाली कांग्रेसको प्रदेश नम्बर १ को अधिवेशनमा १ करोड रुपैयाँभन्दा बढी खर्च हुने भएको छ। प्रदेशभरका १ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने दुई दिने अधिवेशनमा १ करोडभन्दा बढी खर्च हुने अधिवेशन आयोजक समितिअन्तर्गत अर्थ समितिका संयोजक एवम् मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूले जनाकारी दिए। अधिवेशन मंसिर…

सम्बन्धित सामग्री

कांग्रेसको संसदीय दलको नेता बन्न प्रदेश १ मा तीन जनाको उम्मेदवारी

काठमाडाैं । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता बन्नका लागि तीन जनाले मनोनयन दर्ता गरेका छन् । विराटनगरको बरगाछीस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालयमा प्रदेश १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी दर्ता गर्नुभएको हो । यसअघि दलको नेतामा दावी गर्दै आउनुभएका केन्द्रीय सदस्य भीम पराजुली […]

कांग्रेस प्रदेश १ को संसदीयदलको नेतामा ३ जनाको उम्मेदवारी

नेपाली कांग्रेस प्रदेश १ को संसदीयदलको नेतामा ३ जनाले उम्मेदवारी दिएका छन्। सदीयदलको नेतामा अमृत अर्याल, उद्वव थापा र केदार कार्कीले उम्मेदवारी दिएका हुन्।...

कांग्रेस प्रदेश १ संसदीय दलकाे नेतामा त्रिपक्षीय प्रतिस्पर्धा हुने

माेरङ- नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। विराटनगरस्थित प्रदेश १ पार्टी कार्यालयमा बिहीबार दलको नेताका लागि केदार कार्की, अमृत अर्याल र उद्धव थापाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। कार्की यसपटक र २०७४ सालमा मोरङ क्षेत्र नम्बर ६ को ‘ख’ बाट विजयी हुँदै प्रदेशसभामा उपस्थित छन्। अघिल्लो कार्यकालमा कार्कीले सदनमा […]

प्रदेश १ को नामकरणका लागि कांग्रेस र एमाले सहमत

इटहरी । प्रदेश १ को नामकरण टुंगो लगाउन नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ । नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले यसैपटक नामको टुंगो गरेर जानेगरी कांग्रेस र एमालेबीच सहमति भएको हो । ‘यो नाम, उ नाम भन्ने केही पनि सहमति भएको होइन, यसैपटक प्रदेशको नामकरण टुंगो लाग्नुपर्छ भन्ने […] The post प्रदेश १ को नामकरणका लागि कांग्रेस र एमाले सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश १ को कांग्रेस प्रमुख सचेतकमा राई नियुक्त

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सुयर्माराज राई नियुक्त भएका छन्।

प्रदेश १ : नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतकमा सुयर्माराज राई

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सुयर्माराज राई नियुक्त भएका छन्।दलको विधानअनुसार उनलाई संसदीय दलका नेता राजीव कोइरालाले प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। तत्कालीन प्रमुख सचेतक केदार कार्की आन्तरिक मामिलामन्त्री बनेपछि कांग्रेस प्रमुख सचेतक पद रिक्त थियो। उनी यसअघि दलका सचेतक थिए।

प्रदेश १ मा मन्त्रालयको संख्या १२ पुग्ने

प्रदेश १ मा मन्त्रालयको संख्या सातबाट बढेर १२  वटा पुग्ने भएको छ। नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी , जनता समाजवादी र संघीय लोकतान्त्रिक पार्टी आवद्ध...

नेपाली कांग्रेस प्रदेश १ को मतदान सम्पन्न

विराटनगर– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को मतदान सम्पन्न भएको छ । शनिबार भएको मतदानमा १८०४ मतदाता मध्ये १७५२ ले मतदान गरेका छन् । निर्वाचन समितिको कमजोरीका कारण ढिलोगरी मतदान सुरु भएको थियो । निर्वाचन समितिले अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएपछि विवाद हुँदा मतदान प्रक्रियामा ढिलाइ भएको हो । प्रदेश सदस्य […]

प्रदेश १ को कांग्रेस अधिवेशन शुक्रबारबाट सुरु हुने

मोरङ – नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन एक दिन ढिलो गरी शुक्रबारबाट सुरु हुने भएको छ। पूर्वनिर्धारित समयअनुसार अधिवेशन बिहीबार विराटनगरमा हुने भनिए पनि जिल्लाको जारी मतगणना र शीर्ष तहका नेताहरूको छलफलका कारण एक दिन ढिलो गरी सुरु हुने भएको हो। बिहीबार दिउँसो २ बजे अधिवेशन उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम गर्न अधिवेशन आयोजक […]

कांग्रेस प्रदेश १ अधिवेशनमा १ करोड खर्च लाग्ने

नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनमा १ करोड बढि खर्च लाग्ने भएको छ  । १६ गते हुने अधिवेशनका लागि १ करोड रुपैया खर्च लाग्ने अनुमान गरिएको नेपाली कांग्रेस प्रदेश १ प्रचार प्रसार समितिले आज पत्रकार सम्मेलनमा आयोजना गरेर जानकारी दिएको छ ।  १७ सय प्रतिनिधि सहभागि हुने कार्यक्रममा उद्घाटन नेता कृष्ण प्रसाद सिटौलाले गर्ने प्रचार प्रसार समितिका संयोजक राजिव कोइरालाले बताए । विराटनगरमा हने अधिवेशनको खुल्ला सत्रमा २ हजार कार्यकर्ता उतार्ने उनले बताए ।  अधिवेशन आयोजक समिति प्रदेश १ का सयोजक सिटौलाको अध्...