काठमाडौं, २४ वैशाख । नेकपा एमालेको वैधानिक विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । उनीहरु बालुवाटार र कोटेश्वर धाएको धायै छन् । विगतमा नेकपाको विभाजन रोक्न पनि उनै नेताहरु सक्रिय भएका थिए । तर, केही जोर चलेन । यसपटक एमाले विभाजन रोक्न सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीको समूहबाट सक्रिय […]