पूर्व प्रधानमन्री एवम् नेकपा एमालेका वरिष्ट नेता माधव कुमार नेपालको उत्तर कोरिया भ्रमणबारे सदनमा जानकारी गराउन राजपाले माग गरेको छ। राजपाका सांसद अकबाल अहम्मद साहले नेता नेपालको भ्रमणबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका हुन्। साहले संसदको विशेष समयमा माधव नेपालको भ्रमण लगत्तै उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको उल्लेख गरे। 'के…