टीआरसी विधेयकमा २८ सांसदले राखे संशोधन प्रस्ताव

काठमाडौं,२३ असोज । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि २८ जना सांसद्को संशोधन प्रस्ताव परेको छ । सात महिना अघि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय संसद सचिवालयमा दर्ता गरेको उक्त विधेयकमा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ११३ अनुसार २८ वटा संशोधनका प्रस्ताव दर्ता […]

सम्बन्धित सामग्री

शिक्षकसँगको सहमति अनुसार विद्यालय शिक्षा विधेयकमा २५ बुँदे संशोधन

२९ असोज, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सत्तापक्षका सांसदले २५ बुँदे संशोधन प्रस्ताव दर्ता गरेका छन् । सरकारले शिक्षकहरुसँग गरेको सहमतिको बुँदा समेटेर नेकपा माओवादी केन्द्रका सांसदहरु वर्षमान पुन, माधव सापकोटा लगायतले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । ‘सरकारले शिक्षकहरुसँग गरेको सहमतिका आधारमा विषय बनायो । हामीले त्यसलाई अगाडि बढायौं’, सापकोटाले अनलाइनखबरसँग भने । २७ […]

फौजदारी मुद्दामा माओवादीबाहेक ३६ सांसदको संशोधन प्रस्ताव

सरकारले ल्याएको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको विवादितमध्येको एक दफा ६४ मा सत्तारूढ दलबाटै संशोधन परेको छ। तर, माओवादी केन्द्रका सांसदले भने यस दफामा कुनै संशोधन राखेको छैनन्।...

“बजेटको आधाभन्दा बढी बेरुजु छ, कुन विश्वासका आधारमा अझै पनि ऋण लिने ?”

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि दुई सांसदले संशोधन प्रस्ताव प्रस्तुत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्ताव गर्नुभएको राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले संशोधन प्रस्ताव गर्नुभएको हो । सांसद सुवालले राष्ट्रले ऋण लिन आवश्यक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालीको स्रोत नखुलेको सम्पत्ति …

नागरिकता विधेयकमा ५४ सांसदद्वारा संशोधन प्रस्ताव

काठमाडौँ – सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संसदमा पेश भएको नागरिकता विधेयक फिर्ता लिएर पुनः सरकारले नयाँ विधेयक पेश गरे पछि ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । संघीय संसद सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा […]

नागरिकता विधेयकमा ५४ सांसदका ३१ संशोधन प्रस्ताव

सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संसदमा पेश भएको नागरिकता विधेयक फिर्ता लिएर पुनः सरकारले नयाँ विधेयक पेश गरेपछि ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।  संघीय संसद सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा ५४ सांसदले ३१ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसरी संशोधन दर्ता गराउने अधिकांश सांसदले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले नेपालमा बसोबास ग

संशोधन प्रस्ताव नआए पनि विधेयक समितिमा पठाइने

काठमाडौं, माघ ३ । सरकारले तथा सांसदले संसद्मा दर्ता गरेको विधेयक माथि संशोधन प्रस्तावविना नै समितिमा पठाउने नीति बनाउन लागिएको छ। संसद सचिवालयले संसदमा दर्ता भएर रहेका विधेयकलाई अब संशोधन प्रस्ताव आए पनि नआए पनि दफाबार छलफलका लागि समितिमा पठाउने तयारी गरेको हो। अहिलेसम्मको अभ्यासमा संशोधन प्रस्ताव दर्ता भएका विधेयकलाई मात्र समितिमा पठाएर संशोधनसहित सदनमा […]

संशोधन प्रस्ताव नआए पनि विधेयक समितिमा पठाइने

काठमाडौं । सरकारले तथा सांसदले संसद्मा दर्ता गरेको विधेयक माथि संशोधन प्रस्तावविना नै समितिमा पठाउने नीति बनाउन लागिएको छ। संसद सचिवालयले संसदमा दर्ता भएर रहेका विधेयकलाई अब संशोधन प्रस्ताव आए पनि नआए पनि दफाबार छलफलका लागि समितिमा पठाउने तयारी गरेको हो। अहिलेसम्मको अभ्यासमा संशोधन प्रस्ताव दर्ता भएका विधेयकलाई मात्र समितिमा पठाएर संशोधनसहित सदनमा पेश गरेर […]

कांग्रेसका तीन सांसदले गरे नीति तथा कार्यक्रममाथि संसदमा संशोधन प्रस्ताव दर्ता

सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि कांग्रेसका तीन सांसदले संयुक्त संशोधन प्रस्ताव