विराटनगर : बारम्बार आफ्ना कर्मचारीउपर दुर्व्यवहार र कुटपिट गरेर विवादमा पर्दै आएका आरतीका वास्तविक मालिक सञ्जय सिङ्घलले फेरि उद्योगका ३ प्राविधिकलाई कुटपिट गरेका छन्। भारतीय उद्योगी सिङ्घलले प्लान्ट हेड राजीव शुक्ला, मेकानिकल इन्जिनियर बीभी पाण्डे र टीएमटी प्रमुख अभयप्रतापलाई कुटपिट गरेका हुन्।
अत्यन्त सनकी स्वभावका सिङ्घल तीन कर्मचारीलाई कुटपिट गरेपछि…