काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ कृति अवार्ड्स २०८३ को उद्घाटन सत्र ‘कृति इग्नाइट’ कार्यक्रममार्फत औपचारिक रूपमा सम्पन्न भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा विज्ञापन तथा सञ्चार क्षेत्रसँगै विभिन्न उद्योग तथा व्यवसाय क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो । […]
Biratnagar Kings, preparing for the third edition of the Nepal Premier League (NPL), are training at the Purvanchal Cricket Academy in Uttar Pradesh, India.
काठमाडौँ । रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ। पुलका सबै ६ वटा स्पानको निर्माण सम्पन्न हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको कामसमेत सकिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् । मन्त्री लम्सालका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ सालमा ठेक्का सम्झौता […]
'हामी सुनिश्चित गर्नेछौं कि मानिसहरूले यसलाई देख्न सकून् र यो सार्वजनिक होस्,' हेग्सेथले भने, 'मानिसहरूले बुझ्नुपर्छ कि यस्ता कार्यहरूको गम्भीर परिणाम हुन्छ।'
विश्व लगानीकर्ता सप्ताह २०२६ (World Investor Week, 2026) को अवसरमा मुक्तिनाथ क्यापिटल लिमिटेडले काठमाडौँको चाबहिलस्थित रिलायन्स कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरूमा धितोपत्र तथा पुँजी बजारसम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्नातक तहमा अध्ययनरत करिब १०० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा धितोपत्र व्यवसायीअन्तर्गत मर्चेन्ट बैंकरका गतिविधिहरू, शेयर […]
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक जारी छ । महाधिवेशनको कार्यातालिका सञ्चालन सम्बन्धी कार्यविधि सम्बन्धमा छलफल गर्न बैठक बसेको हो ।