रेस्टुरेन्टमा बास ठेला र घुम्ती पसलमा भोजन

नेपालगन्ज घुम्न आउनेहरू रेस्टुरेन्टमा बास बसे पनि खानका लागि सडकछेउमा ठेला र घुम्ती पसलमै पुग्छन्।...

सम्बन्धित सामग्री

नेपालगञ्जका ठेला व्यवसायीलाई क्यूआर कोडसहितको नम्बर प्लेट

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका ठेला व्यवसायीलाई परिचयपत्रसँगै क्यूआर कोडसहितको नम्बर प्लेट प्रदान गरेको छ। ठेलालाई व्यवस्थापन गर्न परिचयपत्र र नम्बर प्लेट प्रदान गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए। जथाभावी ठेला राख्ने प्रवृत्तिको अन्त्य गर्न नम्बर प्लेट र परिचयपत्र उपलब्ध गराएर व्यवस्थित बनाइएको उनको भनाइ छ। यसबाट नगरको सौन्दर्य बढाउन पनि सहयोग गर्ने विश्वास लिइएको छ। परिचयपत्र र नम्बर प्लेट प्रदान गर्दै उनले भने, “अनाधिकृत रुपमा ठेला राख्ने कार्य अब ब

ठेला तथा फुटपाथ व्यवसायीको धर्ना

ठेला तथा फुटपाथ व्यवसायको उचित व्यवस्थापन माग गर्दै उनीहरूले कोहलपुर नगरपालिकापरिसरमा धर्ना दिएका हुन्।...

ठेला तथा फुटपाथ व्यवसायीको धर्ना

ठेला तथा फुटपाथ व्यवसायको उचित व्यवस्थापन माग गर्दै उनीहरूले कोहलपुर नगरपालिकापरिसरमा धर्ना दिएका हुन्।...

‘साइकल र ठेला गाडाको व्यापारमा प्रतिबन्ध नलगाऊ’

काठमाडौं महानगरपालिकाले साइकल तथा ठेला गाडामा व्यापार व्यवसाय गर्न रोक लगाएको भन्दै बिरोध भएको छ । काठमाडौं महानगरपालिकाले गत पुस २६ गते प्रकाशित सूचनामार्फत साइकल तथा ठेला गाडा प्रयोग गरी व्यापार व्यवसाय गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सर्वसाधरणलाई अन्य आयआर्जनको विकल्प नै नदिई साइकल तथा ठेला गाडा बन्द गर्नु उचित नभएको भन्दै पीडितले […]

काठमाडौं महानगरले ठेला खोसेको शर्मिलालाई सहयोग गर्ने साम्पाङको घोषणा

काठमाडौं – काठमाडौं महानगरपालिकाले ठेलागाडा खोसेको शर्मिला तामाङलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले शर्मिलालाई सहयोग गर्ने घोषणा गरेका हुन् । बिहीबार थापाथलीस्थित प्रसुति गृहको गेटमा पानीपुरी बेच्दै आएकी शर्मिलाको ठेला काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खोसेर लगेको थियो । सामाजिक सञ्जालमा उनले ठेला जोगाउन […]

ठेला व्यवसाय हटाइदै

काठमाडौँ,११ असोज । बागलुङ बजारमा सञ्चालनमा ल्याइएका ठेलालगयातका व्यवसाय गर्नेलाई नगर पालिकाले हटाउने भएको छ । अनुमति बिना बागलुङ बजारको चोक चोकमा राखिएका ठेला तथा पोके व्यवसायका कारण नगरको ट्राफिक व्यवस्थापनमा समस्या भएकाले हटाउन थालिएको बागलुङ नगरपालिकाले जनाएको छ । घरभाडा तिरेर व्यवसाय गर्ने व्यवसायीलाई समस्या भएको भन्दै हटाउने निर्णयमा पुगेको बागलुङ नगरपालिकाका नगर प्रमुख […]

ठेला व्यापारीमाथि महानगरको ज्यादती

काठमाडौं।यो दृश्यमा फुटपाथका व्यापारीलाई नगर प्रहरीले कुटपिट गरेर सामान समेत गाडीमा राखेर लगेको देखिन्छ।बजारका सडक अतिक्रमण गरेर राखिएका ठेला व्यवसायलाई व्यवस्थित गर्न सुरु गरेसंगै यस्तो गरिएको हो।ठेला व्यवसायीका लागि छुट्टै व्यापार गर्न ठाउँ दिन पर्ने व्यापारीहरुको माग छ।

वीरगञ्जमा ठेला मजदुरलाई कम्बल वितरण

८ माघ, वीरगञ्ज । वीरगञ्जमा अत्याधिक चिसो मौसमका कारण प्रभावित ३० जनालाई कम्बल वितरण गरिएको छ । रुंगटा वेलफेयर सोसाइटीले चिसो प्रभावित विपन्न नागरिकलाई कम्बल वितरण गरेको हो । वीरगञ्जमा ठेला चलाएर जीविकोपार्जन गर्दै आएका ३० जना मजदुरलाई कम्बल वितरण गरिएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए । ‘दिनभर वीरगञ्जमा […]