रास्वपा सरकारमा गएपछि दबाब यात्रा स्थगित

४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा स्थगित गरेको छ । रास्वपा सरकारमा सहभागी भएपछि दबाब यात्रा स्थगित गरेको हो । २१ माघदेखि २१ चैतसम्म सक्ने गरी २१ वटा आयोजनामा दबाब यात्रा गर्ने कार्यतालिका बनाइएको थियो । ‘नयाँ  र सिर्जनात्मक तरिकाले गर्ने गरी हाललाई दबाब यात्रा स्थगित गरिएको छ,’ महामन्त्री मुकुल ढकालले […]

सम्बन्धित सामग्री

रास्वपाको दबाब यात्रामा कहाँ को नेता खटिन्छन् ? सूचीसहित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा गर्ने नेताहरूको जिम्मेवारी र क्षेत्र टुङ्ग्याएको छ ।  रास्वपाले २१ माघदेखि विकास आयोजनाहरूमा दबाब यात्रा सुरु गर्ने भएको छ। २१ माघमा सभापति रवि लामिछानेले मेलम्ची खानेपानीको आयोजनाबाट दबाब यात्राको सुरुवात गर्ने पार्टीका महामन्त्री मुकुल ढकालले खबरहबलाई बताए ।  उनका अनुसार पहिलो दिनको दबाब यात्रामा उपलब्ध हुने सबै नेता […]

सडक नबनाउनेलाई चुनावबाट धुलो चटाउने रविको चेतावनी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नारायणगढ–बुटवल दबाब यात्रा सकिएको छ। यही सोमवार नारायणगढबाट शुरु भएको पदयात्रा आज (बुधवार) बुटवलमा पुगेर समापन भएको हो।आज साँझ बुटवल पुगेर आयोजना गरिएको सभामा रास्वपा सभापति रवि लामिछानेले सो सडकखण्ड समयमै नसकेर अहिलेसम्मका सरकार र सरोकारवालाहरुले वर्षौंदेखि जनतलाई धुलो खान बाध्य पारेको भन्दै अब जनताले चुनावबाट त्यस्तालाई ‘धुलो चटाउने’ चेतावनी पनि दिएका छन्।आफूहरुले मिसन ८४ मात्र होइन ८० मै पनि संसद र सडकमा काम गरिरहेको भन्दै उन

रास्वपाको नारायणगढ–बुटवल दबाब यात्रा सुरु

नवलपुर – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा सुरु गरेको छ। पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित भृकुटीचोकबाट दबाबमूलक पदयात्राको सुरुवात गरिएको हो। दबाब यात्रा सुरु हुनु अगाडि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले निर्धारित समयमा सडक विस्तार नहुँदा […]