आइएसएसबाट अन्तर्राष्ट्रिय तालिम सुरु

काठमाडौंको एभरेस्ट होटलमा अन्तर्राष्ट्रिय स्तरको तालिम सुरु गरेको जनाएको छ। उसले कर्पोरेट सहित सर्वसाधारणलाई हुने गरी तालिम सञ्चालन हुने जनाएको छ।...

सम्बन्धित सामग्री

स्वास्थ्य तालिम केन्द्रको नाममा जानकारी बिनै तालिम संचालन गरेपछि...

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रलेजानकारी बिना  केन्द्रको नाम उल्लेख गरी तालिम संचालन तथा प्रमाणपत्रसमेत वितरण भइरहेको भन्दै आपत्ति जनाएको छ।

गुप्तचरको आफ्नै तालिम केन्द्र बन्दै

२५ जेठ, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको आफ्नै तालिम केन्द्र बन्ने भएको छ । हालसम्म विभागका कर्मचारीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा तालिम दिइँदै आएको थियो । हालै आफ्नै तालिम केन्द्र बनाउनका लागि विभागले कागेश्वरी मनोहरा नगरपालिकामा ३५ रोपनी जग्गा प्राप्त गरेको छ । सरकारी स्वामित्वमा रहेको जग्गा विभागको नाममा आएको हो […]

सूर्यज्योतिका कर्मचारीलाई तालिम

सूर्यज्योति लाइफ इन्स्योरेन्सले कर्मचारीहरूलाई प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तथा उत्प्रेरणामूलक तालिम दिएको छ। देशभरका करिब ३०० जना कर्मचारीलाई कम्पनीले त्यस्तो तालिम दिएको हो।...

तिलामा ढाका बुन्ने तालिम

जुम्ला : तिला गाउँपालिका–६ की कुन्ती रावतको सीप सिकेर आत्मनिर्भर बन्ने सोच थियो। उनलाई तालिम कसले देला भन्ने लाग्थ्यो। रावत योपटक ३ महिने ढाका बुनाइ तालिम पाएपछि खुसी भएकी छन्।उनले भनिन्, ‘दुई महिने ढाका बुनाइ तालिम लिएँ। त्यो तालिममा दक्ष हुन सकिनँ। फेरि हामीलाई एकमहिने ढाका बुनाइ सम्बन्धी तालिम दिइएको छ। तीनमहिने तालिमबाट ढाकाका सौउल बुन्न सिकेका छौँ।’महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिना ढाका बुनाइ सम्बन्धी तालिम दिइएको तिलागाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बता

वैदेशिक रोजगारीमा जानेले तालिम लिनुपर्ने

काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेले अभिमुखीकरण तालिम अनिवार्य लिन अनुरोध गरेको छ। अनुगमनका क्रममा अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएकाले अनिवार्य गर्न आग्रह गरेको हो। वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको विभागले जनाएको छ। अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थामा अनुगमन गरेको थियो। उपत्यकासहित देशका विभिन्न जिल्लामा अनुगमन गर्दा मापदण्डअनुसार तालिम सञ्चालन नभ

विदेश जानेलाई तालिम

विराटनगरमा वैदेशिक रोजगारीमा जानेहरूका लागि अभिमुखीकरण तालिम सुरु भएको छ।

ट्राफिक नियन्त्रण तालिम सुरु

काठमाडौं, ३ असार । ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा १४०औं समूहको ट्राफिक नियन्त्रण तालिम शुरु भएको हो । सोही महाशाखामा आइतबार आयोजित एक समारोहबीच सोही महाशाखाका प्रहरी उपरीक्षक संजिव शर्मा दासले तालिम उद्घाटन गर्दै ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन तालिम उपयोगी हुने बर्ताए […]

कोरोनाका कारण 'इभेन्ट'का तालिम प्रभावित, अहिलेसम्म झण्डै ४४ हजारलाई तालिम

काठमाण्डाै – कोरोना महामारीका कारण छोटो अवधिका तालिम लिने २० हजार जना विद्यार्थी प्रभावित भएका छन् । शिक्षा मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना इभेन्टले गर्ने कार्यक्रममा कोरोनाको असर परेको र धेरैजनाको तालिम प्रभावित भएको निर्देशक चन्द्रकान्त भुसालले बताउनुभयो । शिक्षा पत्रकार सञ्जालले गरेको कार्यक्रममा परियोजना निर्देशक भुसालले विशेष गरी पहिले तालिम लिइरहेकाहरुको तालिम छुटेको र नयाँको लागि तालिम लिने र सञ्चालन गर्ने संस्थासँग सम्झौतामा हुन ढिलाइ भएको बताउनुभयो । ‘कोराेनाको द...

सहकारी बैंकको तालिम

का राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाले कर्जा तथा जोखिम व्यवस्थापन तालिम आयोजना गरेको छ । सदस्य सहकारी संस्थाहरुको वित्तीय व्यवस्थापनका साथै कर्जा परिचालन र जोखिम न्यूनिकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो ।सहकारी संघ संस्थाहरुले आफ्ना सदस्यहरुलाई प्रवाह गर्ने कर्जालाई व्यवस्थित तथा जोखिम रहित बनाउनका लागि तालिम सहयोगी भएको सहभागीहरुले बताएका थिए […]