भद्रपुर (झापा) : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आदिवासी जनजातिहरूको संरक्षणका लागि प्रदेश सरकारले विशेष कानुन र नीति बनाएर अघि बढ्ने बताएका छन्। मुख्यमन्त्री राईले झापाको कचनकवल गाउँपालिकास्थित बनियानीमा सोमबार सिरुवा पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा वृहत सांस्कृतिक कार्यक्रममा बोल्दै जन...