चालू आवमै सम्झौताको तयारी

चालू आर्थिक वर्षभित्र नै अरनिको राजमार्गअन्तर्गत ‘कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट’ निर्माणका लागि लगानी सम्झौता हुने भएको छ । जापान सहयोग नियोग (जाईका)को अध्ययनमा तीनकुनेदेखि जडिबुटीसम्म निर्माण हुने ‘कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट’को लागि १ अन्डरपास र २ फ्लाइओभर निर्माण गर्न प्रस्ताव आह्वान भएको थियो । सोही डिजाइनलाई सडक विभागले उपयुक्त ठहर्‍याएसँगै आयोजनाको लगानी सम्झौताका लागि तयारी अगाडि बढेको […]

सम्बन्धित सामग्री

मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो छ :अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको औँल्याएका छन्।...

भारत र अष्ट्रेलियाद्वारा आप्रवासन सम्झौताको घोषणा

काठमाण्डौ – आर्थिक सहयोगलाई बलियो बनाउने उद्देश्यले भारत र अष्ट्रेलियाले आप्रवासन सम्झौताको घोषणा गरेका छन् । अष्ट्रेलिया भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी एन्थोनी अल्बानीजबीच सम्झौतामा सहमति भएको हो । सम्झौताको उद्देश्य विद्यार्थी, स्नातक, शैक्षिक अनुसन्धानकर्ता र व्यवसायी व्यक्तिको दुईतर्फी गतिशीलतालाई बढावा दिनु रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  यस्तै, मोदीले भारत र अष्ट्रेलियाको सम्बन्ध सुमधुर भइरहेको पनि बताउनु भएको छ । उहाँले दुई देशबीचको सम्बन्धले विश्वमै प्रभाव पार्ने ...

अब श्रम सम्झौताको म्यादअनुसार श्रमस्वीकृति

सरकारले यसअघि वैदेशिक रोजगारीमा जानेलाई देशअनुसार भिन्दाभिन्दै अवधिको श्रमस्वीकृति दिँदै आएकामा अब रोजगारदाताले गरेको श्रम सम्झौताको समयअनुसार श्रमस्वीकृति दिइने भएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले रोजगारदातासँग गरेको श्रम सम्झौताको म्यादअनुसार अधिकतम ५ वर्ष नबढ्ने गरी श्रमस्वीकृति दिने निर्णय गरेको हो । यो निर्णय बुधबार गरिए पनि प्रणालीमा सुधार गर्नुपर्ने भएकाले लागु हुन केही […]

नेपाल र बङ्लादेशबीच विद्युत् व्यापार सम्झौताको तयारी

काठमाण्डाै - नेपाल र बङ्लादेशबीच विद्युत् व्यापार सम्झौताको तयारी भएको छ । दुई देशबीच हिजो काठमाण्डौमा भएको ऊर्जा सहसचिवस्तरीय बैठकमा विद्युत् व्यापार सम्झौता गर्ने सहमति भएको छ । आज बस्ने दुई देशको सचिवस्तरीय बैठकले अन्तिम रुप दिएपछि सम्झौताको प्रक्रिया अघि बढ्नेछ । बङ्लादेशले अहिले चर्को ऊर्जा सङ्कट भोगिरहेको छ । बङ्लादेशसँग विद्युत् व्यापारका लागि भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकाले भारतको सहमति खोज्ने तयारी छ । नेपाल र बङ्लादेशबीच विद्युत् व्यापारका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरण, पावर ग्रीड कर्पोरेशन अफ इन्डिय...

एसपीपी सम्झौताको नयाँ ड्राफ्ट सरकारलाई ओलीको चुनौती

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपी सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई चुनौती दिएका छन्। मंगलबार काठमाडौंमा आयोजित जननेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा...

जलवायु सम्बन्धी ग्लास्गो सम्झौताको मस्यौदा सार्वजनिक

२४ कात्तिक, काठमाडौं । जलवायु सम्बन्धी राष्ट्रसंघीय निकायले कोप-२० सम्मेलनपछि जारी हुने ग्लास्गो सम्झौताको पहिलो मस्यौदा सार्वजनिक गरेको छ । कोप-२० सम्मेलनको अन्त्यमा हुने सम्झौताको मस्यौदा बुधबार सार्वजनिक गरिएको हो । झण्डै २ सय मुलुकका वार्ताकारले शुक्रबार सम्पन्न हुने जलवायु सम्मेलनपूर्व नै मस्यौदा सम्झौतालाई अन्तिम रुप दिनेछन् । ग्लास्गोमा आयोजित जलवायसम्बन्धी कोप-२० सम्मेलनमा हुने सम्झौतापछि […]

राष्ट्रसंघद्वारा मालीको शान्ति सम्झौताको स्वागत

संयुक्त राष्ट्रसंघले मालीको शान्ति सम्झौताको स्वागत  गरेको छ। मालीमा यसअघि भएको शान्ति सम्झौताबमोजिम नै यहाँका अधिकारीहरुले थप तयारी गरेका छन्। उक्त सम्झौताप्रति व्यक्त गरेको प्रतिबद्धताको संयुक्त राष्ट्रसंघले स्वागत गरेको हो। यहाँका...

चैत मसान्तसम्म थप भयो खरिदसम्बन्धी सम्झौताको म्याद

कोरोनाबाट प्रभावित भएका आयोजना तथा विभिन्न खरिद सम्झौताको म्याद थप भएको छ । त्यस्ता आयोजना र खरिद सम्झौतको म्याद  आगामी चैत मसान्तसम्म थप भएको अर्थ मन्त्रालयले जनाएको छ । महामारीका कारण काम सम्पन्न हुन नसकेका चालु अवस्थामा रहेका खरिद सम्झौताको म्याद सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी एवम् सेवा प्रदायक तथा परामर्शदाताको निवेदनका आधारमा बोलपत्र स्वीकृत गर्ने पदाधिकारीले म्याद थप गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयको बजेट तथा कार्यान्वयन महाशाखाले गरेको सर्कुलरमा उल्लेख छ ।  आवश्यकता र औचित्यका आधार विश्लेषण गरी सरक...