ललितपुरको विकासका लागि सबै राजनीतिक दलहरुबीच सहकार्य भइरहेको छः ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको समग्र विकासका लागि सबै राजनीतिक दलहरुबीच सहकार्य गरी काम गरेको बताएकी छन्।...

सम्बन्धित सामग्री

विकासका सम्भावना खोज्दै टीकापुर

कैलालीको टीकापुर क्षेत्रको विकासका लागि साझा सम्भावनाको खोजी सुरु भएको छ । सीमित व्यक्ति, राजनीतिक दल विशेष गरेर टुक्रे विकासले समग्र टीकापुरको सम्भावनालाई मूर्तरुप दिन नसकिने भन्दै सामूहिक एकताका साथ सझा सम्भावनाको खोजीका लागि छलफल र बहस सुरु भएको हो । कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेले समग्र टीकापुर क्षेत्रको विकास हुन नसक्नुको …

विकासका सम्भावना खोज्दै टीकापुर

भजनी, २४ वैशाख । कैलालीको टीकापुर क्षेत्रको विकासका लागि साझा सम्भावनाको खोजी सुरु भएको छ । सीमित व्यक्ति, राजनीतिक दल विशेष गरेर टुक्रे विकासले समग्र टीकापुरको सम्भावनालाई मूर्तरुप दिन नसकिने भन्दै सामूहिक एकताका साथ सझा सम्भावनाको खोजीका लागि छलफल र बहस सुरु भएको हो । कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेले समग्र टीकापुर […]

एमालेलाई पनि सरकारमा ल्याउनु पर्छ : दुर्लभ थापा

भक्तपुर । संघीय सांसद एवं नेपाली कांग्रेसका नेता दुर्लभ थापाले नेकपा (एमाले) लाई पनि सरकारमा ल्याउनु पर्ने बताउनु भएको छ । रफत सञ्चार क्लबमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद थापाले मुलुकको चौतर्फी विकासका लागि प्रतिपक्ष दल एमालेलाई समेत सरकारमा सामेल गरी अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । देशको ठूलो राजनीतिक दल कांग्रेस भएकाले सबै राजनीतिक […]

मङ्सिर ४ मा चुनाव जित्ने उम्मेदवारबाट के चाहन्छ दमौली बजार ?

शिव सत्याल/सुवास श्रेष्ठदमौली । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चटारोले निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरूलाई छोपेको छ । चुनावी रौनकले आम मतदाता पनि उत्साही हुन थालेका छन् । पार्टीको तर्फबाट र स्वतन्त्र रूपमा निर्वाचनमा होमिएका उम्मेदवारहरू आफ्नो चुनावी प्रतिबद्धता र विकासका सपना बोकेर गाउँगाउँ तथा घरघर पसिरहेका छन् । उम्मेदवारी दर्तासँगै आफ्नो निर्वाचन क्षेत्रमा होमिएका उम्मेदवारहरू आफ्नो निर्वाचन क्षेत्रको विकास एजेण्डा पनि जनतासमक्ष पेस गरिरहेका छन् ।यस्

विकासका लागि सबै एकजुट हुनुपर्छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए । दार्चुला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालयको आज उद्घाटन गर्दै मन्त्री बडूले देशको विकासका लागि राजनीतिक आस्थाभन्दा माथि उठेर सबै एकजुट हुनुपर्ने बताए ।उनले दार्चुला जिल्ला भौगोलिक रुपमा समेत संवेदनशील ठाउँमा रहेकाले यहाँकै जनप्रतिनिधि हिसावले आफू र सिंगो सरकार गम्भीर रहेको बताए । २०५० देखि २०६२ सालसम्म सञ्चालन रहे पनि २०६३ देखि बन्द भएको कम्पनीको शाखा कार्या

गणतन्त्र संसारकै उत्कृष्टमध्येको शासन व्यवस्था हो : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन् । गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएर १५ वर्षमा लागेको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानमार्फत संस्थागत भएको गणतन्त्रको थप विकासका लागि सबै राजनीतिक दल र जनताले सहयोग आवश्यक हुने बताएका हुन् । वि.स.२०७७ देखि २०६२/०६३ जनआन्दोलनसम्मका राजनीतिक क्रान्तिले मुलुकमा गणतन्त्रजस्ता राजनीतिक उपलब्धि प्राप्त भएको र हाल देशमा प्रतिस्पर्

हेटौंडा उपमहानगरमा गठबन्धन, एमाले र राप्रपामा कसले मार्ला बाजी ?

हेटौंडा उपमहानगरपालिकाको नेतृत्वका लागि उम्मेदवारी दर्ता गरेर विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू चुनावी अभियान अन्तर्गत मत माग्न घरदैलो कार्यक्रममा केन्द्रित छन् ।दल र स्वतन्त्र उम्मेदवारहरू उपमहानगरको विकासका लागि आफ्ना योजनासहित जनताको घरदैलोमा पुगेका छन् । हेटौंडा उपमहानगरपालिकाको सेवा प्रवाह, सुशासन, विकास र आम जनताको आधारभूत आवश्यकतालाई उनीहरुले आफ्नो चुनावी एजेण्डा बनाएका छन् ।शिक्षा स्वास्थ्य, रोजगारी लगायतका विषय उम्मेदवारहरूको मुख्य योजना बनेका छन् । हेटौंडालाई व्यवस्थित र आधु

‘एमसीसी नेपालको आवश्यकता हो, यो हाम्रो देशको समृद्धिसँग जोडिएको छ’

काठमाडौँ– नेपालको विकासका लागि अत्यन्तै महत्वपूर्ण परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का बारेमा केही राजनीतिक दल र तिनका नेताहरूका कारण जनमानसमा भ्रम सिर्जना भएको आजको एक छलफलमा सहभागीले बताएका छन् । नेपालको विद्युत विकासका लागि कोशेढुंगा मानिने प्रसारण लाइन निर्माणका लागि आएको अमेरिकी सहयोग परियोजना एमसीसीका विरुद्धमा राजनीतिक तहबाटै सुनियोजित रुपमा भ्रम फैलाउने काम भएको […]

मुख्यमन्त्री शाक्यले दिइन राजीनामा

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । उनले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् । शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताइन् ।