बालकको मृत्युपछि बीपी राजमार्ग अवरुद्ध

सिन्धुली । बालकको मृत्यु भएको विषयलाई लिएर बीपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन् । राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास...

सम्बन्धित सामग्री

बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि बीपी राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र

सिन्धुली - सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएपछि बीपी राजमार्ग अवरुद्ध गरिएको छ ।  सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएपछि स्थानीयले सो सडकखण्डमा पर्ने बीपी राजमार्ग अवर...

दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको विषयलाई लिएर बीपी राजमार्ग अवरुद्ध

काठमाडौं । सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको विषयलाई लिएर बुधवार स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका वडानम्बर २ को निबुवाटारमा मंगलबार राती बोलेरो जीपको ठक्करबाट एक पैदलयात्री घाइते भएका थिए । बोलेरोले ठक्कर दिए पश्चात घाइते भएका ३९ वर्षीय जिय मोक्तान घिस्रदै घटनास्थलबाट १ सय मिटर पर रहेको मोहन […]

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि बीपी राजमार्ग अवरुद्ध

जिपको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको मृत्यु भएपछि दोषीलाई कारबाही र क्षतिपूर्ति माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् ।

पहिरोले बीपी राजमार्ग अवरुद्ध

खुर्कोट–नेपालथोक खण्डअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–२ को कमेरे फाँटमा लेदोसहितको पहिरो झरेपछि बीपी राजमार्ग आइतबार बिहानबाट अवरुद्ध भएको छ । लगातारको वर्षापछि खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

काभ्रे। अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। बाढीले बगाएर ल्याएको लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो। प्रहरी, रोशी गाउँपालिका, सयक आयोजना र स्थानीयबासीको पहलमा लेदो हटाई एकतर्फी सञ्चालनमा ल्याइएको हो। सडक अवरुद्ध भएपछि शुक्रबार रातिदेखि सवारी साधन रोकिएका थिए।

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिका–१, कमेरेफाँटनजिक तीन/चार ठाउँमा पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध भएको छ । सवारीसाधनको आवागमन प्रभावित भएको हो ।  काठमाडौंबाट खुर्कोटतर्फ जाने–आउने सवारीसाधन पहिरोको कारण रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

बीपी राजमार्ग खुल्यो

पहिरो खसेर अवरुद्ध बीपी राजमार्ग खुलेको छ । कमलामाइ नगरपालिका–११ बुकानजिक पहिरो खस्दा आइतबार बिहानदेखि बीपी राजमार्ग अवरुद्ध बनेको थियो ।