राष्ट्रसंघ र चार देशमा प्रहरी सहचारी खटाउन प्रहरीद्वारा गृहमा पत्राचार

नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघ र चार देशमा प्रहरी सहचारी राख्न अनुरोध गर्दै फेरि गृह मन्त्रालयलाई पत्राचार गरेको छ । यस्तो व्यवस्थाले संगठित प्रकृतिका अन्तरदेशीय अपराधको अनुसन्धानमा सहयोग पुग्ने प्रहरीको विश्वास छ ।...

सम्बन्धित सामग्री

अल कायदाले जम्मु कश्मीरलगायतमा आक्रामण गर्नसक्छ : राष्ट्रसंघ

काबुल– संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले आतंकवादी संगठन अल कायदाले जम्मु कश्मीरलगायत बंगलादेश र म्यानमारमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको जनाएको छ । आतंकवादी हमलाहरू सजिलै गर्न सकियोस् र आफ्नो प्रभाव विस्तार गर्न सकियोस् भनेर अलकायदाले तीन देशमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको सुरक्षा परिषद्को अनुमान छ । परिषद्को रिपोर्टका अनुसार भारतीय उपमहाद्वीपमा अलकायदाका दुई सय […]

जलवायु परिवर्तनको मुद्दालाई प्राथमिकतामा राख्न राष्ट्रसंघ महासचिव गुटेरसको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनसम्बन्धीका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा उनले  जलवायु परिवर्तनबारे सबै देशका सरकार गम्भीर हुनुपर्ने बताएका हुन्। 'विश्वमा जलवायु परिवर्तनका कारण अहिले विभिन्न देशमा ठूलो समस्या उत्पन्न भइरहेको छ। त्यसकारण अब सबै देशहरुले र विशेषगरि जि२० का सदस्य राष्ट्रहरुले यस विषयमा…

दोस्रो विश्वयुद्धपछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

विश्वभर विस्थापित बालबालिकाहरूको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाहरुको सङ्ख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ । यो सङ्ख्या गत बर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि राष्ट्रसंघीय अधिकारीहरूले शुक्रबार जनाएका छन् । विषेश गरी विभिन्न देशमा […]

रुसले १५ वटा पश्चिमा गैरसकारी संस्थालाई बन्द गर्ने

रुसले मानवअधिकारको क्षेत्रमा काम गर्ने १५ वटा पश्चिमा गैरसरकारी संस्था बन्द गर्ने भएको छ । रुसले एमनेस्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचसहितका १५ संस्थाका आफ्नो देशमा रहेका कार्यलय बन्द गर्ने घोषणा गरेको हो ।संयुक्त राष्ट्रसंघ महासभाले युक्रेनमा गरेको गम्भीर मानवअधिकार उल्लंघन र अत्याचारलाई लिएर रुसलाई राष्ट्रसंघीय मानव अधिकार नियोग (युएनएचसिआर) बाट निलम्बित गरेको छ । जवाफमा रुसले मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्थाका आफ्नो देशमा रहेका कार्यालय बन्द गर्ने घोषणा गरेको हो ।रुसको कानुन उल्लंघन

१५ वटा पश्चिमा गैरसकारी संस्थालाई बन्द गर्ने रुसको घोषणा

रूसले मानवअधिकारको क्षेत्रमा काम गर्ने १५ वटा पश्चिमा गैरसरकारी संस्था बन्द गर्ने भएको छ । रुसले एमनेन्स्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचसहितका १५ संस्थाका आफ्नो देशमा रहेका कार्यलय बन्द गर्ने घोषणा गरेको हो । संयुक्त राष्ट्रसंघ महासभाले यूक्रेनमा गरेको गम्भीर मानवअधिकार उल्लंघन र अत्याचारलाई लिएर रुसलाई राष्ट्रसंघीय मानव अधिकार नियोग (युएनएचसिआर)बाट निलम्बित गरेको छ । […]

म्यानमारमा मानवअधिकार उल्लङ्घनका घटनाप्रति राष्ट्रसंघको गम्भीर चासो

जेनेभा । म्यानमारको सेनाले सत्ता कब्जा गरेपछि यहाँको मानवअधिकार उल्लङ्घनका घटनामा उल्लेख्यरूपमा वृद्धि भएको राष्ट्रसंघीय अधिकार कार्यालय, ओएचसीएचआरले चेतावनी जनाएको छ । ओएचसीएचआरले शुक्रबार विज्ञप्ति जारी गर्दै देशमा ूगम्भीर मानवअधिकार उल्लङ्घनको डरलाग्दो वृद्धिबाट स्तब्ध राष्ट्रसंघ स्तव्धू भएको जनाएको छ । प्रवक्ता रुपर्ट कोल्भिलले जेनेभामा पत्रकार सम्मेलनमा जनाएअनुसार म्यानमारमा पछिल्ला दिनहरूमा बर्बरतापूर्वक नाबालक र निहत्था मानिसहरू […]

सैनिक ‘कू’ पछि म्यानमारमा ७५ बालबालिका मारिए, १ हजार जेलमा : राष्ट्रसंघ

म्यानमारमा सैनिक ‘कू’ भएयता ७५ जना बालबालिकाको मृत्यु भएको र झन्डै १ हजार नाबालिग पक्राउ परेको विश्वासिलो सूचना प्राप्त भएको राष्ट्रसंघले जनाएको छ । कोभिड १९ ले सिर्जना गरेको स्वास्थ आपतकालबीच देशमा राजनीतिक संकट गहिरिँदै गएको पनि राष्ट्रसंघका विज्ञहरुले जनाएका छन् । ‘म्यानमारका बालबालिका कब्जामा छन् र सैन्य ‘कू’ का कारण जीवनको विध्वंशकारी क्षति व्यहोर्दैछ’ बालअधिकार कमिटीका प्रमुख मिकिको ओटानीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । १ फेब्रुअरीमा अङ सान सुकी

राष्ट्रपतिको हत्या भएपछि हाइटीले माग्यो विदेशी सेना

एजेन्सी। गत बुधबार राष्ट्रपति जोभेनेल मोइसको हत्या भएपछि हाइटीले विदेशी राष्ट्रलाई आफ्ना सेना पठाउन अनुरोध गरेको छ। हाइटीले अमेरिका र संयुक्त राष्ट्रसंघ मार्फत विदेशी सेना पठाउन अनुरोध गरेको हो। अमेरिकाले आफ्ना सेना हाइटी नपठाउने बताइसकेको छ। हाइटीले देशमा रहेका प्रमुख पूर्वाधारको रक्षाको लागि विदेशी सेना मागेको हो। अब राष्ट्रसंघले हाइटीमा कुन देशका शान्ति सेना पठाउने भन्ने निर्णय गर्नेछ।

अरब देशका ६ करोड मानिस भोकमरीको चपेटामा

एजेन्सी । मध्यपूर्व अर्थात् अरेबियन क्षेत्रका १२ देशमा झन्डै ६ करोड जनसंख्या भोकमरीसँग लडिरहेको छ । संयुक्त राष्ट्रसंघ खाद्य कार्यक्रमको अनुमानअनुसार झन्डै ९६ करोड मानिसलाई स्वस्थ रहनका लागि जरुरी पर्याप्त भोजन मिलेको छैन । यसमध्ये झन्डै ६ करोड ४० लाख मानिस १२ वटा अरब देशमा छन् । सबैभन्दा गम्भीर समस्या युद्धग्रस्त सिरिया र यमनमा छ । यहाँ झन्डै आधा जनसंख्या भोकमरीबाट ग्रस्त छ । सिरियामा रोटी, चामल, दाल, तेल र सक्खरको मूल्य पछिल्लो वर्षको तुलनामा फेब्रुअरीमा २ सय २२ प्रतिशतले बढेको थियो । यहा