चाड पर्वमा चिनी महंगो हुने

  काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयसंग चिनी आयात स्वीकृतिका लागि माग गरेको चार महिना बित्यो । तर मन्त्रालयले चिनी आयातका लागि स्वीकृति दिएको छैन । साल्ट ट्रेडिङ कर्पोरशनसँग चिनीको मौज्दात सकिएपछि आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयलाई गत ९ बैशाखमा चिनी आयात स्वीकृतिका लागि मागेको थियो । मन्त्रालयले ३० हजार मेट्रिक टन चिनी […] The post चाड पर्वमा चिनी महंगो हुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

तिहारमा मखमली र गोदावरीको माला महंगो हुने

काठमाडौं । दसैंलगतै तिहारको चहलपहल सुरु भइसकेको छ । तिहार आउन दुइ साता भन्दा कम समय छ । तिहार विशेषगरी सयपत्री मखमलीको फूल र झिलिमिली बत्तीको चाड हो । यस पटकको तिहारमा मखमली महंगाो पर्ने भएको छ । भाइटीकामा प्रयोग हुने मखमलीको मालाको मूल्य गत वर्षको भन्दा बढी हुने फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । […]

चाडवाडमा महंगियो फलफूलको मूल्य

नेपालीको महान चाड बडा दसैँको बेला फलफूलको मूल्य महंगो भएको उपभोक्ताहरूले गुनासो गरेका छन् । काठमाडौं उपत्यकामा दसैँको नवौँ दिन (महानवमी) मा विभिन्न स्थानहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरूले फलफूलको मूल्य महंगो भएको गुनासो गरेका हुन् । काठमाडौंको बानेश्वर, पुरानो बानेश्वर लगायत प्रमुख चोकहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरूले दसैँको कोसेलीका लागि फलफूल सजिलो रहेको तर मूल्य अत्याधिक बढेको बताएका छन् । उनीहरुको फलफूलको मूल्यमा एकरुपता नभएको भन्दै सरकारले चाडबाडको मुखमा समेत बजार अनुगमन नगरेक

चाडवाडमा महंगियो फलफूलको मूल्य

काठमाडाैं । नेपालीहरुको महान चाड बडा दशैँको बेला फलफूलको मूल्य महंगो भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । काठमाडौं उपत्यकामा विभिन्न स्थानहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले मूल्य महंगो भएको गुनासो गरेका हुन् । काठमाडौंको बानेश्वर, पुरानो बानेश्वर लगायत प्रमुख चोकहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले दशैँको कोसेलीका लागि फलफूल सजिलो रहेको तर मूल्य अत्याधिक बढेको बताएका छन् […]

चाडवाडमा महंगियो फलफूलको मूल्य

नेपालीहरुको महान चाड बडा दसैँको बेला फलफूलको मूल्य महंगो भएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।काठमाडौं उपत्यकामा दशैको नवौँ दिन (महानवमी) मा विभिन्न स्थानहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले फलफूलको मूल्य महंगो भएको गुनासो गरेका हुन् । काठमाडौंको बानेश्वर, पुरानो बानेश्वर लगायत प्रमुख चोकहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले दसैँको कोसेलीका लागि फलफूल सजिलो रहेको तर मूल्य अत्याधिक […]