बागमती मुख्यमन्त्री पौडेलद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रदेशसभाको अधिवेशन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रण र ३० आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न उनले बैठक आह्वान गरेका हुन् ।

सम्बन्धित सामग्री

बागमतीमा मुख्यमन्त्री जम्कट्टेलले बोलाए सर्वदलीय बैठक

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सर्वदलीय बैठक आव्हान गरेका छन् । आगामी मंसिर १७ गते दिउँसो १ बजेका लागि बैठक आव्हान गरिएको मुख्यमन्त्री जम्मकट्टेलले जानकारी दिए । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्...

बागमती प्रदेश सभाको पहिलो बैठक बस्दै

हेटौंडा : बागमती प्रदेशसभाको पहिलो बैठक आज बस्दैछ ।  ४ मंसिरमा भएको निर्वाचनपछि पहिलोपटक सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो। बैठक संचालनको लागि बिहान ८ बजेको लागि सर्वदलीय बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।  उनका अनुसार, प्रदेशसभाको बैठकमा प्रस्तुत हुने कार्यसूचीको विषयमा छलफल गर्न र बैठकको लागि आवश्यक कार्यसूची तयार गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो। प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा मा

सर्वदलीय बैठक आह्वान

बागमती प्रदेश सभा सञ्चालनको तयारीका लागि आगामी शुक्रबार सर्वदलीय बैठक आह्वान गरिएको छ। बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले सभा प्रतिनिधित्व गर्ने सात दलबाट दुई–दुई जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व रहने गरी सर्वदलीय बैठक बोलाइएको जानकारी दिनुभयो।

बागमती प्रदेशसभा : सर्वदलीय बैठक आह्वान

मकवानपुर– बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले यही पुस ८ गते दिनको ११ बजे प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक आह्वान गरिएको छ । सर्वदलीय बैठकबाट नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउन सबै प्रदेशसभाका सदस्यहरूलाई सूचनाको सम्प्रेषण गरिएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। यसैगरी बागमती प्रदेशसभामा नुवाकोट जिल्लाको क्षेत्र नं २ […]

बागमतीमा पुस ८ का लागि सर्वदलीय बैठक आह्वान

बागमती प्रदेश सभा सचिवालयले पुस ८ गते सर्वदलीय बैठक आह्वान गरेको छ। सांसदहरुको सपथ ग्रहणको तयारीलाई तीव्रता दिएको सचिवालयले सपथ ग्रहणअघि सर्वदलिय बैठक आह्वान गरेको हो।  निर्वाचन आयोगले बागमती प्रदेशसभाका लागि...

बागमती प्रदेश : पुस ८ गतेका लागि सर्वदलीय बैठक आह्वान

बागमती प्रदेशसभा सचिवालयले सांसदहरुको शपथ ग्रहणको तयारीलाई तीव्रता दिएको छ । निर्वाचन आयोगले बागमती प्रदेशसभाका लागि निर्वाचित सांसदहरुको अन्तिम मत परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरेसँगै सचिवालय सांसदहरुको शपथमा जुटेको हो ।आयोगले गत शनिबार निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुझाएसँगै सचिवालय सांसदहरुको सपथ ग्रहण तथा प्रदेशसभा सञ्चालनको तयारीमा जुटेको हो ।संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा सञ्चालनका लागि आवश्यक प्रक्रियालाई तीव्रता

बागमती प्रदेशसभा बैठक फागुन १६ मा बस्ने

हेटौंडा– बागमती प्रदेशसभा बैठक आगामी फागुन १६ गते बस्ने भएको छ। बुधबार सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक आह्वान गरेका थिए। उक्त बैठकले प्रदेशसभा बैठक १६ फागुनमा राख्ने सहमति गरेको हो। प्रदेशसभा बैठक बस्नुअघि फागुन १५ गते दिउँसो १ बजे पुनः सर्वदलीय बैठक राख्ने र १६ गते दिउँसो १ बजे संसद् बैठक बस्ने दलहरूबीच सहमति भएको […]

संसद्को गतिरोध हटाउन सभामुखले डाके सर्वदलीय बैठक

हेटौंडा : बागमती प्रदेशसभाको गतिरोध हटाउन प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक डाकेका छन्।सत्तापक्ष–प्रतिपक्षको विवादले २ महिनादेखि संसद् सञ्चालन हुन नसकेपछि सभामुखले बुधबारका लागि सर्वदलीय बैठक डाकेका हुन्।उनले संसद् सञ्चालनमा देखिएको गतिरोध अन्त्य गर्दै बैठक सञ्चालनको पहल गर्न सर्वदलीय बैठक बोलाएको प्रदेशसभा सचिवालयले जनाएको छ।प्रदेशसभा सचिवालयको सचिव कृष्णहरि खड्काका अनुसार सभामुख श्रेष्ठले बुधबार दिउँसो १ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्।लामो समयदेखि सत्तापक्ष&

मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । मुख्यमन्त्री पौडेलले सोमबारका लागि ललितपुरको जावलाखेलमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए ।बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूलाई मात्र खबर गरिएको जनाइएको छ ।पछिल्लो समयको राजनितिक परिवर्तनपछिको अवस्था, प्रमुख प्रतिपक्षको अवरोधका कारण स्थगित बारम्बार भइरहेको प्रदेशसभा सञ्चालन, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र पछिल्लो समयमा बढ्